जिरीको पर्यटन प्रवर्धनका लागि ‘बुलेट राइड’

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

जिरीको पर्यटन प्रवर्धनका लागि ‘बुलेट राइड’

दोलखा १ असार । नेपाल बुलेट हाउसले जिरीको पर्यटन प्रवर्द्धनका लागि बुलेट राइड आयोजना गरेको छ।

दुई पांग्रे सवारीमार्फत नेपालका पर्यटकीय गन्तव्य प्रवर्द्धनका लागि वर्षेनी बुलेट बाईक मार्फत यो समूह विभिन्न पर्यटकीय गन्तव्यमा जाने गरेको छ।
जिरी घुम्न जाँउ फिरीरी नारा सहित करिब ३० जनाको समूह काठमाडौँबाट जिरीतर्फ आज प्रस्थान गरेको छ।
नेपाल बुलेट हाउसका सञ्चालक रमेश कार्कीले दुई पांग्रे सवारी मार्फत पर्यटकीय गन्तव्य पुग्न सकिने सन्देशका लागि जिरी गएको बताए।
‘यसअघि हामी रारा र से फोक्सुन्डो पुगेका थियौँ टू ह्विलरबाट नेपालका रमणीय ठाउँ पुग्नसकिन्छ भनेर राईड टुरिजम प्रवर्द्धन गर्नुनै हाम्रो लक्ष्य हो,’ कार्कीले भने।

बुलेट हाउसले आयोजना गरेको राइडले जिरीको पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने जिरीका व्यवसायी तथा अभियन्ता लीलाराम खड्काले बताए।”काठमाडौँबाट नजिकको गन्तव्यमा बाईक लभर्सलाई पुर्याउनका लागि यसले विशेष प्रेरणा दिनेछ,’ खड्काले भने।

बुलेट हाउसले हरेक वर्ष पर्यटकीय गन्तव्यमा राइड गर्ने बताएको छ ।

 

 

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...

पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता

१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...

.