दोलखा कांग्रेसले स्व.भीमबहादुर तामाङको १३ औँ स्मृति दिवस भब्यताका साथ मनाउने
राजन बस्नेत
नेपाली कांग्रेस दोलखाको सभापति बर्मा लामाको सभापतित्वमा बसेको कार्य सम्पादन समिति बैठकले स्व.भीमबहादुर तामाङको १३ औँ स्मृति दिवस भब्यताका साथ मनाउने निर्णय गरेको छ ।
स्व: नेता भीमबहादुर तामाङको १३ औँ स्मृति दिवस मंसिर १६ गते कांग्रेस पाटी कार्यलय चरिकोटमा भव्य रूपमा मनाउने निर्णय गरेको छ।
प्रवक्ता राकेश श्रेष्ठले सोही दिन निर्वाचन सम्बन्धी छलफल, सक्रिय सदस्य नवीकरणको अन्तिम मिति मंसिर २५ तय सहित कार्यकर्ता भेला गर्ने निर्णय समेत भएको साझा दृष्टि अनलाइन लाइ जानकारी दिनुभयो ।
निष्ठाका धरोहर – स्व.भीमबहादुर तामाङ ।
इतिहासलाई प्रभावित गर्ने युगीन व्यक्तित्वहरू सधैं जन्मँदैनन् । विश्वका जुनसुकै मुलुकमा पनि युगलाई प्रभावित गर्ने वा आफ्नो देशलाई नवीनतम् चेतनाले उद्देलित एवम् प्रेरित गर्ने व्यक्तिहरू कमै हुन्छन् । तिनै व्यक्तिहरूमध्ये एक हुन् – स्व.भीमबहादुर तामाङ ।

शिष्ट स्वभाव र भद्र मिजासका धनी भीमबहादुर तामाङ कांग्रेसी राजनीतिमा सादा जीवन र उदात्त आदर्शका अटल संवाहक थिए। गए बरु भोकै ज्यान जाओस्, आफ्नो प्रिय राजनीतिक आदर्शमा कतै किञ्चित् खतबात नलागोस्। हो, यस्तो थियो तिनको जब्बर निष्ठा। बूढा भाग्यमानी रहेछन्, तिनले आफ्नो जीवनजस्तै शिष्ट, शालीन र आदर्श मृत्युवरण गर्न पाए।
बि सं १९९० साल असार ७ गते भारतको खर्साङमा जन्मनु भएका भीमबहादुर तामाङको पुर्खेउली थलो भने दोलखाको झुले हो । भारतको दार्जिलिङबाट औपचारिक शिक्षा पुरा गरेर युवा उमेरमा तामाङ पुर्खेउली थातथलो झुलेमा फर्किनु भएको थियो ।
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित
विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा
साझा दृष्टि संवाददातालुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।२५...
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददातादोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाताकाठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
साझा दृष्टि संवाददाताकाठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५...
नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाताबागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...
नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाताएसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ। ...
