जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालका लागी ११ लाख सहयोग गर्ने काङ्ग्रेस नेता प्रभुराम श्रेष्ठको घोषणा
साझा दृष्टि संवाददाता
राजन बस्नेत
दोलखा १० जेष्ठ । नेपाली कांग्रेस दोलखाको युवा नेता, महादिबेशन प्रतिनिधि ने.का विपद व्यवस्थापन आर्थिक समिति दोलखाको अध्यक्ष एबम समाजसेवी, तथा उधोगपति प्रभु राम श्रेष्ठले जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालका लागी ११ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुस्थित चर्णावती धाममा जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनार्थ आयोजना गर्न लागिएको श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ तथा धार्मिक अनुष्ठान कार्यक्रम चलिरहदा अक्षरुपि रु एघार लाख रुपैया सहयोग गर्ने र सो रकम केही दिनमा नै हस्तान्तरण कार्यक्रम तय भएको र रकम सहि ठाउँमा सदुपयोग होस् भन्ने आफुले चाहेको काङ्ग्रेस नेता श्रेष्ठले साझा दृस्टी अनलाइनलाई जानकारी दिनुभयो ।
बरिस्ठ समाजसेवी श्रेष्ठले यस भन्दा अघि पनि प्राकृति प्रकोपमा परेका ,दीर्घारोगी,गरीब ,बिपन्न,असाहय,दिन दुखीहरुलाइ निरन्तर सहयोग गर्दै आइरहनु भएको छ ।
नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाताबागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...
नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाताएसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ। ...
बालेनलाई पितृ शोक
साझा दृष्टि संवाददाताकाठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पितृ शोक परेको छ। पारिवारिक स्रोतकाअनुसार उनका बुबा रामनारायण शाहको सोमबार...
दोलखा कांग्रेसले स्व.भीमबहादुर तामाङको १३ औँ स्मृति दिवस भब्यताका साथ मनाउने
राजन बस्नेतनेपाली कांग्रेस दोलखाको सभापति बर्मा लामाको सभापतित्वमा बसेको कार्य सम्पादन समिति बैठकले स्व.भीमबहादुर तामाङको १३ औँ स्मृति दिवस भब्यताका...
एमाले दोलखाका पूर्वसचिव दुलाल नेकपामा प्रवेश
साझा दृष्टि संवाददातानेकपा (एमाले) दोलखाका पूर्व पार्टी सचिव तथा शैलुङ गाउँपालिकाका प्रथम अध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश...
अहिलेको सरकारलाई अदालतले संवैधानिक ठहर्याउनै सक्दैन: ओली
साझा दृष्टि संवाददाताकाठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै यसको संवैधानिक परीक्षण...
