नया बर्षको अबसरमा दोलखाको शैलुङमा वृहत “तम्बा महोत्सव

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

बैशाख १ दोलखा । दोलखा धार्मिक तथा पर्यटकीय स्थल शैलुङ थुम्कामा नव वर्ष २०८१ को अवसरमा वृहत “तम्बा महोत्सव-२०८१ आयोजना हुने भएको छ ।

तम्बा संघ नेपाल शैलुङ गाउँपालिका दोलखा तथा शैलुङ गाउँपालिका काटाकुटीको आर्थिक सहयोगमा महोत्सव हुन लागेको आयोजकले जानकारी दिए ।

शैलुङको प्राकृतिक, धार्मिक एवम् सांस्कृतिक पर्यटन प्रवद्र्धनको लागि डम्फु महोत्सव आयोजना गरेको तम्बा संघ नेपाल शैलुङ गाउँपालिका, दोलखाले जनाएको छ।
२ सय भन्दा बढी तम्बाहरूले तामाङहरूको मौलिक बाजा डाम्फु र टुङना एकै साथ बजाएर वृहत “तम्बा महोत्सव-२०८१” सफल पर्ने आयोजकको भनाई छ।

 

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...

पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता

१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...

.