विदेशी विद्यार्थीका लागि अष्ट्रेलियामा अवसर, २५ हजार कोटा बढाएर २ लाख ९५ हजार पुर्याइयो
राजन बस्नेत
विदेशी विद्यार्थीका लागि अष्ट्रेलियामा अवसर, २५ हजार कोटा बढाएर २ लाख ९५ हजार पुर्याइयो
अष्ट्रेलियाले २०२६ सम्मका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या ९ प्रतिशतले बढाउँदै २ लाख ९५ हजार पुर्याउने घोषणा गरेको छ। खासगरी दक्षिणपूर्वी एसियाली मुलुकहरूबाट आवेदन दिने विद्यार्थीहरूले अब अष्ट्रेलियामा अध्ययन गर्न झनै सहज अवसर पाउने भएका छन्।
गत वर्ष, आप्रवासनको बाढी र त्यसले आवासको मूल्य आकाशिन थालेपछि सरकारले २०२५ का लागि विद्यार्थीको संख्यामा २ हजार ७० हजारको सीमा लगाएको थियो। तर, अहिले सरकारले थप २५ हजार कोटा बढाएर २०२६ सम्मलाई २ लाख ९५ हजार पुर्याउने निर्णय गरेको हो।
शिक्षा मन्त्री जेसन क्लेयर भन्छन्, “अन्तर्राष्ट्रिय शिक्षा विस्तार गर्दा विद्यार्थी, विश्वविद्यालय र राष्ट्रिय हितको सन्तुलन कायम गर्नुपर्छ। यो निर्णय त्यसैको एक उदाहरण हो।”
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
