भूमि समस्या समाधान आयोग दोलखाको अध्यक्षमा राकेश श्रेष्ठ नियुक्त

राजन बस्नेत

राजन बस्नेत

दोलखा जिल्ला भूमि समस्या समाधान आयोगको अध्यक्षमा राकेश श्रेष्ठ नियुक्त भएका छन् । नेपालि काङ्ग्रेस दोलखाका पार्टी प्रबक्ता एबम नेपाल तरुण दलका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठ काङ्ग्रेसमा पनि पार्टी सभापति बर्मा लामा निकटक मानिन्छ्न ।

सरकारले मन्त्री स्तरीय निर्णय गर्दै जिल्लामा भूमि समस्या समाधान आयोगका अध्यक्ष नियुक्त गरेको छ । गठबन्धनमा रहेका काँग्रेस र एमालेले भागबन्डा गरेर आयोगमा ५६ जिल्लामा अध्यक्ष नियुक्त भएका हुन ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा आजै नवनियुक्त अध्यक्षहरूको शपथ ग्रहण समारोह राखिएको जनाएको छ ।

राष्ट्रिय भूमि आयोगले ५६ जिल्लामा अध्यक्ष नियुक्त गरेको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले ती जिल्लामा अध्यक्ष नियुक्त गरेको हो । अध्यक्षमा सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबन्डा भएको छ । भागबन्डा मिल्न बाँकी केही जिल्लामा भने केही दिनमा अध्यक्ष नियुक्त हुनेछन् ।

युवा सकारात्मक परिवर्तनका संवाहक हुन
2 घण्टा अगाडि साझा दृष्टि संवाददाता

नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षको उमेर समूहलाई...

स्व. गिरिजाप्रसाद कोईरालाको स्मृतिमा सभापति लामाले गरे निःशुल्क कोचिङ कक्षाको उद्घाट
2 घण्टा अगाडि राजन बस्नेत

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व पाटि सभापति स्व. गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा जी.पी. कोईराला फाउन्डेसन...

नयाँ वर्षको अवसर पारी चरिकोटमा स्ट्रिट फुड फेस्टिभलको आयोजना गरीने
राजन बस्नेत

सडकमै खाऔँ, सडकमै रमाऔँ – रैथाने स्वाद र संस्कृतिसँगै नयाँ वर्ष चरिकोटमा मनाऔँ भन्ने नारासहित नयाँ वर्षको अवसरमा चरिकोटमा...

नेपाल विद्यार्थी संघ दोलखाको क्षेत्रीय अध्यक्षमा नोर्गेन शेर्पा र सन्देश कोइराला चयन
राजन बस्नेत

नेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखाले क्षेत्र नं १ (प्रदेश सभा ‘क’ र ‘ख’) का अध्यक्षहरू चयन गरेको छ। संगठनले...

अष्ट्रेलिया पढ्न जान ‘ ग्लोबल कन्सल्टमा भर्ना अभियान’
राजन बस्नेत

काठमाण्डौं , विदेशमा पढ्न जाने विद्यार्थीहरु माझ भरपर्दो कन्सल्टेन्सीका रुपमा परिचित ग्लोबल कन्सल्ट काठमाण्डौंले  ‘अष्ट्रेलिया एडमिसन डे’ को आयोजना...

९८.९९ प्रतिशत अंक दाबी गरेका कुलमानलाई सरकारले दियो शून्य अंक
साझा दृष्टि संवाददाता

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शून्य नम्बर दिएको छ। आर्थिक वर्ष २०८०/८१...

.