सन् २०२४ मा नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था चुनौतीपूर्ण
सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका ६० घट्ना भएका छन् । २०२३ मा यस्ता घट्नाको संख्या ५८ थियो । यो वर्ष प्रेस स्वतन्त्रता हननका घट्ना बढेको नेपाल पत्रकार महासंघले जनाएको छ । पत्रकार महासंघको सञ्चार अनुगमन शाखाको अभिलेख अनुसार यस वर्ष ३४ जना महिला र १ सय १३ जना पुरुष पत्रकार पीडित भएका छन् । १३ वटा सञ्चार संस्था प्रभावित भएका छन् । सन् २०२२ मा ५३ वटा घटना भएको थियो ।
प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा यो वर्ष चुनौतीपूर्ण बनेको पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिकै प्रहार भएको महासंघको ठहर छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घट्नामा सत्यतथ्य छानविन गरी दोषीलाइ कानुनी कारबाहीको दायरामा ल्याउन महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
महासंघले सरकारले ल्याउने प्रेससम्बन्धी कानून संवैधानिक प्रावधानका आधारमा मिडियामैत्री बनाउन समेत माग गरेको छ ।
प्रहरीको ज्यादती : युवक माथी प्रहरीको बुट
राजन बस्नेतचितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा...
भीमेश्वर ५ वडा अध्यक्ष कप छात्र फुटबल प्रतियोगिताको उपाधि द राइजिङ स्टार स्कुल चरीकोटलाइ
राजन बस्नेतभीमेश्वर नगरपालिका वडा नम्बर ५ द्वारा आयोजित दोस्रो जिल्लाब्यापी मा.वि. स्तरीय छात्र फुटबल प्रतियोगिता – २०८१ ‘वडा अध्यक्ष कप’...
विश्वकपमा इतिहास रच्दै नेपाली खो खो टोली महिला र पुरुष दुवै फाइनलमा
राजन बस्नेतभारतमा जारी खो खो विश्वकपमा नेपालको पुरूष टोली पनि फाइनल प्रवेश गरेको छ । यसअघि महिला टोलीले फाइनलको यात्रा...
अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकालाइ
राजन बस्नेतदोलखा जिल्ला कप अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकाले हात पारेको छ । जिल्ला भलिबल संघ...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु
राजन बस्नेतट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ । लामोसाँघु-जिरी सडक खण्डको सिन्धुपाल्चोक स्थित ८ किलो नजिकै दोलखाबाट काठमाडौं...
दोलखाको भीमेश्वरमा कांग्रेसलाइ जनताको साथ : उर्लियो जनमास
राजन बस्नेतनेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति दोलखा द्वारा आयोजित नेपाली कांग्रेसका १०० दिने प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम भब्य रुपमा...