फुर्पा लाखाङ गुम्बामा थेन्डुप रिम्पोछेको विशेष सुङ मन्त्र धारणी कार्यक्रम आवाश्यक तयारी पुरा

राजन बस्नेत

राजन बस्नेत

भीमेश्वर ७ मकैबारी स्थीत फुर्पा लाखाङ गुम्बामा थेन्डुप रिम्पोछेको विशेष सुङ मन्त्र धारणी परीपुरण पुजा टाप्चे नामकरण ,वाङ अभीषेक प्रवचन र गुरु रिन्पोछेको एक लाख मन्त्र जप्ने कार्यक्रमको आवाश्यक तयारी पुरा भएको फुर्पा लाखाङ गुम्बा ब्यबस्थापन समितिले जानकारी दिएको छ ।

आयोजकका अनुसार २०८१ पुस १६ गते मन्त्र धारणी परीपुरण पुजा, गुरुको स्वागत र गुरु रिन्पोछेले १ लाख मन्त्र जप्ने तेसैगरी २०८१ पुस १७ गते टाप्चे नामकरण ,वाङ अभीषेक प्रवचन गर्ने कार्यक्रम तय भएको हो ।

सो कार्यक्रममा आउनका लागी आम नागरीकलाइ समेत निमन्त्रणा गरीएको र यदि निमन्त्रणा नपुगेको रहेछ भने पनि यो समचारलाइ आधार मानेर आउनको लागि समेत आयोजको आग्रह रहेको छ ।

प्रहरीको ज्यादती : युवक माथी प्रहरीको बुट
राजन बस्नेत

चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा...

भीमेश्वर ५ वडा अध्यक्ष कप छात्र फुटबल प्रतियोगिताको उपाधि द राइजिङ स्टार स्कुल चरीकोटलाइ
राजन बस्नेत

भीमेश्वर नगरपालिका वडा नम्बर ५ द्वारा आयोजित दोस्रो जिल्लाब्यापी मा.वि. स्तरीय छात्र फुटबल प्रतियोगिता – २०८१ ‘वडा अध्यक्ष कप’...

विश्वकपमा इतिहास रच्दै नेपाली खो खो टोली महिला र पुरुष दुवै फाइनलमा
राजन बस्नेत

भारतमा जारी खो खो विश्वकपमा नेपालको पुरूष टोली पनि फाइनल प्रवेश गरेको छ । यसअघि महिला टोलीले फाइनलको यात्रा...

अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकालाइ
राजन बस्नेत

दोलखा  जिल्ला कप अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकाले हात पारेको छ । जिल्ला भलिबल संघ...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु
राजन बस्नेत

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ । लामोसाँघु-जिरी सडक खण्डको सिन्धुपाल्चोक स्थित ८ किलो नजिकै दोलखाबाट काठमाडौं...

दोलखाको भीमेश्वरमा कांग्रेसलाइ जनताको साथ : उर्लियो जनमास
राजन बस्नेत

नेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति दोलखा द्वारा आयोजित नेपाली कांग्रेसका १०० दिने प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम भब्य रुपमा...

.