फुर्पा लाखाङ गुम्बामा थेन्डुप रिम्पोछेको विशेष सुङ मन्त्र धारणी कार्यक्रम आवाश्यक तयारी पुरा

राजन बस्नेत

राजन बस्नेत

भीमेश्वर ७ मकैबारी स्थीत फुर्पा लाखाङ गुम्बामा थेन्डुप रिम्पोछेको विशेष सुङ मन्त्र धारणी परीपुरण पुजा टाप्चे नामकरण ,वाङ अभीषेक प्रवचन र गुरु रिन्पोछेको एक लाख मन्त्र जप्ने कार्यक्रमको आवाश्यक तयारी पुरा भएको फुर्पा लाखाङ गुम्बा ब्यबस्थापन समितिले जानकारी दिएको छ ।

आयोजकका अनुसार २०८१ पुस १६ गते मन्त्र धारणी परीपुरण पुजा, गुरुको स्वागत र गुरु रिन्पोछेले १ लाख मन्त्र जप्ने तेसैगरी २०८१ पुस १७ गते टाप्चे नामकरण ,वाङ अभीषेक प्रवचन गर्ने कार्यक्रम तय भएको हो ।

सो कार्यक्रममा आउनका लागी आम नागरीकलाइ समेत निमन्त्रणा गरीएको र यदि निमन्त्रणा नपुगेको रहेछ भने पनि यो समचारलाइ आधार मानेर आउनको लागि समेत आयोजको आग्रह रहेको छ ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.