नेपाली काँग्रेस कालिञ्चोकको सभापतिमा सञ्जिव पाण्डे निर्विरोध निर्वाचित :

कांग्रेसको संगठनलाई गतिशिल र सुदृढीकरण गर्छु : सभापति पाण्डे

राजन बस्नेत

राजन बस्नेत

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार आज भएको नेपाली काँग्रेस कालिञ्चोक गाउँपालिकाको विशेष अधिबेशनले सभापतिको जिम्मेवारी सञ्जिव पाण्डेलाई दिईएको छ ।

यस अघि नेपालि काङ्ग्रेस जिल्ला कार्यसमिति दोलखाले सञ्जीव पाण्डेलाई सभापतिले गर्ने सम्पुर्ण काम कारवाही गर्ने गरी जिम्मेवारी दिएको थियो ।
सभापतिको जिम्मेवारी ग्रहण गर्दै पाण्डेले गाउँ–टोलसम्म फैलिएको नेपाली कांग्रेसको संगठनलाई गतिशिल र सुदृढीकरण गर्न आफु नेतृत्वको कार्यसमिति मिहिन ढङ्गले प्रस्तुत हुने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।


विशेष अधिबेशनले वडा नम्बर ५ वडा सभापतिमा दिपक थामी,वडा नम्बर ४ वडा सभापति राजकुमार श्रेष्ठ वडा नम्बर ९ वडा सभापति राजन पकुवाल सर्बसम्मत चयन भएको नेपाली काङ्ग्रेस दोलखाका पार्टी सचिव रन्जित कुमार पाठक (सन्तोष ) ले जानकारी दिनुभयो ।

कालिन्चोक गाउपालीकाका पार्टी सभापति सन्जिप पाण्डेले कार्यवाहार सम्माले देखि नेपाली काङ्ग्रेसको गतिबिधिले समेत तिब्रता पाएको स्थानिय नेता तथा कार्यकर्ताको भनाइ छ ।

नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाता

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...

नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाता

एसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ।  ...

बालेनलाई पितृ शोक
साझा दृष्टि संवाददाता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पितृ शोक परेको छ।   पारिवारिक स्रोतकाअनुसार उनका बुबा रामनारायण शाहको सोमबार...

दोलखा कांग्रेसले स्व.भीमबहादुर तामाङको १३ औँ स्मृति दिवस भब्यताका साथ मनाउने
राजन बस्नेत

नेपाली कांग्रेस दोलखाको सभापति बर्मा लामाको सभापतित्वमा बसेको कार्य सम्पादन समिति बैठकले स्व.भीमबहादुर तामाङको १३ औँ स्मृति दिवस भब्यताका...

एमाले दोलखाका पूर्वसचिव दुलाल नेकपामा प्रवेश
साझा दृष्टि संवाददाता

नेकपा (एमाले) दोलखाका पूर्व पार्टी सचिव तथा शैलुङ गाउँपालिकाका प्रथम अध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश...

अहिलेको सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउनै सक्दैन: ओली
साझा दृष्टि संवाददाता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै यसको संवैधानिक परीक्षण...

.