कालिञ्चोक ६ लापिलाङ्मा स्वास्थ्य चौकी भवन: आर्थीक मन्त्री काफ्लेद्धारा उद्घाटन
दोलखाको कालिञ्चोक गाउँपालिका ६ लापिलाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन भएको छ ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एबम बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले आज एक समारोहका बिच नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्नुभएको हो ।
नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री काफ्लेले हाल जनताको हातमा शासन सत्ता आएको जिकिर गर्दै देशलाइ सकारात्मकता वा नकारात्मकता तिर लैजाने भन्ने कुरा आम जनातामा नै निहित रहेको धारणा ब्यक्त गर्नुभयो ।
मन्त्री काफ्लेले तिनै तहका सरकार एक बद्द भएर पूर्वाधार विकास निर्माणका कार्यलाइ तिब्रता दिनुपर्नेमा समेत जोडदिनुभयो ।
भवन उद्घाटन समारोहमा नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति एबम कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटी ,वडा अध्यक्ष भरत पाण्डे लगाएतले सुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
प्रहरीको ज्यादती : युवक माथी प्रहरीको बुट
राजन बस्नेतचितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा...
भीमेश्वर ५ वडा अध्यक्ष कप छात्र फुटबल प्रतियोगिताको उपाधि द राइजिङ स्टार स्कुल चरीकोटलाइ
राजन बस्नेतभीमेश्वर नगरपालिका वडा नम्बर ५ द्वारा आयोजित दोस्रो जिल्लाब्यापी मा.वि. स्तरीय छात्र फुटबल प्रतियोगिता – २०८१ ‘वडा अध्यक्ष कप’...
विश्वकपमा इतिहास रच्दै नेपाली खो खो टोली महिला र पुरुष दुवै फाइनलमा
राजन बस्नेतभारतमा जारी खो खो विश्वकपमा नेपालको पुरूष टोली पनि फाइनल प्रवेश गरेको छ । यसअघि महिला टोलीले फाइनलको यात्रा...
अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकालाइ
राजन बस्नेतदोलखा जिल्ला कप अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकाले हात पारेको छ । जिल्ला भलिबल संघ...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु
राजन बस्नेतट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ । लामोसाँघु-जिरी सडक खण्डको सिन्धुपाल्चोक स्थित ८ किलो नजिकै दोलखाबाट काठमाडौं...
दोलखाको भीमेश्वरमा कांग्रेसलाइ जनताको साथ : उर्लियो जनमास
राजन बस्नेतनेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति दोलखा द्वारा आयोजित नेपाली कांग्रेसका १०० दिने प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम भब्य रुपमा...