सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित


दोलखा २९ असोज । दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं ७ मा विधुर पुरुष सहायता र जेष्ठ नागरिक सामाजिक सुरक्षा कार्यक्रम एक समारोहको आयोजना गरी सम्पन्न भएको हो ।
भीमेस्वर ७ का ४० वर्ष माथिका विधुर पुरुषलाई जनही रु.५ हजार र ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई जनही रु. १ हजारको दरले कार्यक्रमका प्रमुख अतिथि नि बर्तमान वडा अध्यक्ष कैलास कुमार श्रेष्ठ र विशेष अतिथी वडा अध्यक्ष बिनोद तमाङले सम्युत्त रुपमा हस्तान्त्रण गर्नुभयो ।
प्रमुख अतिथि श्रेष्ठले ७५ वर्ष माथिका जेष्ठ नागरिकको सम्मान स्वरूप विगतका आर्थिक वर्षका कार्यक्रमलाई निरन्तरता दिइ चालू आर्थिक वर्षमा वडागत बजेटबाट रकम छुट्टयाइएकोमा वर्तमान वडा समितिका अध्यक्ष बिनोद तामाङ नेतृत्वको जननिर्वाचित सदस्यहरुलाइ समेत बिशेष धन्यवाद आभार ब्यक्त गर्नुभयो ।
कार्यक्रमलाइ सम्बोधन गर्नुहुदै विशेष अतिथि भीमेस्वर नगरपालिका वडा न:६ का वडा अध्यक्ष नविन कुमार लामाले समयको चक्र सँगसँगै सबै मानिसहरू वृद्ध हुने भएकाले भावी पुस्तालाई सिकाउन, हामीले पनि भावी पुस्ताबाट यस्तै सामाजिक कार्यको अपेक्षा राख्न र भविष्यमा पनि यसको प्रभाव परिरहने हुनाले यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइरहनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
अध्यक्ष बिनोद लामाले धेरै बेसाहाराहरुको साहरा, असाहायहरुको बैशाखी, गरिब विपन्न जन जेस्ट नागरीक र विदुर हरूको सारथी, धेरै पीडित,उत्पीडित जनमनहरुको सहयोगी, बनि ब्यक्तिगत स्वार्थ स्वार्थ भन्दा माथी उठेर समाजको सर्बोपरी हितका निम्ति निरन्तर लागिरहने प्रतिबद्दता ब्यक्त्त गर्नुहुदै ,नेपालीहरको महान पर्व विजयादशमी तथा शुभ दीपावलीको अवसरमा जेष्ठजनबाट आशिर्वाद प्राप्त गर्न, उहाहरुको मनोबल उचो राख्न सम्मान स्वरुप वडागत बजेटबाट यस कार्यक्रमको आयोजना गरीएको प्रस्ट पार्नुभयो ।
कार्यक्रमबाट ३० जना विधुर पुरुष र २३५ जना जेष्ठ नागरिक लाभान्वित हुने उद्देश्य राखिएको वडा सचिव ऋषि प्रसाद दाहालले साझा दृस्टी अनलाइन पत्रीकालाइ जानकारी दिनुभयो ।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...