साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई ३१ रनले पराजित गरेको छ ।

सुस्त पिचमा दिल्ली क्यापिटल्स सजिलैसँग १६८ रनको लक्ष्यतर्फ अघि बढेको थियो तर पञ्जाब किंग्सले पाँच ओभरमा ६ विकेट लिएर खेललाई आफ्नो कब्जामा लिएको थियो।

दिल्लीले २० ओभरमा आठ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो। पञ्जाबका लागि हरप्रीतले ३० रन दिएर चार विकेट लिए ।
यसअघि पञ्जाबका ओपनर प्रभसिमरन सिंहले उत्कृष्ट १०३ रन बनाएका थिए । प्रभसिमरन सिंहले ब्याट र हरप्रितले बलमा आफ्नो टिमका गेम चेन्जर साबित भए ।

आईपीएल २०२३ मा पञ्जाब किंग्सको यो छैटौं जित हो। उसको खातामा अहिले १२ अंक छ र पञ्जाब अंक तालिकाको छैठौं स्थानमा पुगेको छ । यता अन्तिम स्थानमा भएको दिल्ली प्लेअफको दौडबाट बाहिरिएको छ ।

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...

पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता

१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...

.