९ वटै वडालाई संयोजकको जिम्मेवारी दिदै नेपाली काङ्ग्रेस कालिन्चोक गाउँपालिका

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

दोलखा १२ जेष्ठ । नेपाली काङ्ग्रेस कालिन्चोक गाउँपालीकाले वडा नगर सम्मेलन तयारीका लागी ९ वटै वडामा वडा संयोजकहरु तोकेको छ ।
नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको निर्देशन र नेपाली काङ्ग्रेस दोलखाको निर्देशमा तथा परीपत्र अनुसार वडा गाउ/ नगर, सम्मेलन सम्पन्न गर्नको लागी कालिन्चोक गाउँ पालिकाका ९ वटै वडामा संयोजकको जिम्मेवारी प्रदान गरीएको नेपाली काङ्ग्रेस दोलखाले कालिन्चिक गाउँपालिकाको लागि खटाएको नेपाली काङ्ग्रेस दोलखाका नेता एबम प्रष्ट बक्ता कार्यक्रम संयोजक केशवराज चौलागाईंले जानकारी दिनुभयो ।
नेपाली काङ्ग्रेस कालिन्चोक गाउँपालीकाको आयोजना नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागीतामा वडा नगर सम्मेलन तयारी बैठकले तपसिलका
वडा संयोजकहरुलाइ जिम्मेवारी दिइएको ने.का कालिन्चोक गाउँपालीका कार्यसमिति उपसभापति सन्जिब पाण्डेले जानकारी दिनुभएयो ।
वडा संयोजकहरुलो नामावली
टेकराज सिवाकोटी -कालिन्चोक १
स्वस्थानी कार्की खड्का -कालिन्चोक २
सन्जिप पाण्डे -कालिन्चोक ३
रमेश पाण्डे – कालिन्चोक ४
लोकराज पाठक – कालिचोक ५
कामना खाती – कालिन्चोक ६
हरीहर भण्डारी – कालिन्चोक ७
भवानी थामी – कालिन्चोक ८
अर्जुन प्रसाद सिवाकोटी – कालिन्चोक ९

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.