दोलखा काङ्ग्रेसले वडा र पालिका सम्मेलन गराउन तोक्यो पालिका संयोजक र सह संयोजक

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

दोलखा ८ जेष्ठ । नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमितिको निर्देशमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति दोलखाले वडा र पालिका सम्मेलन गराउनको लागी ९ वटै स्थानीय तहमा पालिका संयोजक तथा सह संयोजकहरुलाई जिम्मेवारी प्रदान गरेको छ ।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति दोलखाको मिति २०८० जेष्ठ २ गतेको संयुक्त बैठकले वडा, गाउँ ,नगर, प्रदेश क्षेत्र र जिल्ला सम्मेलन सम्पन्न गराउनको लागी मिति २०८० जेष्ठ ८ गते देखि जेष्ठ १८ गते सम्म वडा ,नगर तथा गाउँपालीका सम्मेलन सम्पन्न गरि लिखित प्रतिबेदन नेपाली काङ्ग्रेस
जिल्ला कार्यसमितिमा पेस गर्ने गरी नेपाली काङ्ग्रेस दोलखाका पार्टी सभापति बर्मा लामाको प्रस्तावमा तपशील अनुसारको जिम्मेवारी प्रदान गरीएको नेपाली काङ्ग्रेस दोलखाका कार्यलय सचीव भोजराज चौलागाईंले जानकारी दिनुभयो ।
कालिन्चोक गाउँपालीका संयोजक : केशवराज चौलागाईं
सह-संयोज : पदम पाठक
शैलुङ गाउँपालीका संयोजक : दावा दोर्जे लामा
सह संयोजक : खेचर श्रेष्ठ कृष्णलाल
भीमेश्वर नगरपालिका संयोजक : राकेश श्रेष्ठ
सह-संयोजक : राजन बस्नेत
जिरी नगरपालिका संयोजक : सुदर्शन कार्की
सह-संयोजक : तारा थपलिया
बिगु गाउँपालीका संयोजक : आङ्निमा शेर्पा
सह-संयोजक : श्याम राज्य खड्क
मेलुङ गाउँपालीका संयोजक : यम बिक्रम कार्की
सह-संयोजक : विस्णु खत्री
तामाकोसी गाउँ पालिका संयोजक : गोपाल तिमल्सिना
सह-संयोजक : झनक फुयाल
गौरीशंकर गाउँपालीका संयोजक : सुनिता नेपाली
सह-सम्योजक : टेन्डु शेर्पा
बैतेश्वर गाउँपालीका संयोजक : बम बहादुर तामाङ
सह-संयोजक : लेमु दाहाल
नगर तथा गाउँपालिका संयोजक र सह-सम्योजक हरुलाइ जिम्मेवारी पत्र हस्तान्तरण गर्दै पार्टी सभापति लामाले पार्टीको आदर्श , सिद्धान्त, मुल्य र मान्यता प्रती पुर्ण प्रतिबद्ध रहि देश जनता र लोकतान्त्रको सर्बोपरी हितलाई ध्यानमा राखी आफ्नो जिम्मेवारी पुरा गर्न समेत निर्देश गर्नुभएको कार्यलय सचीव चौलागाईंले जानकारी दिनुभयो ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.