नेपाली काङ्ग्रेस दोलखा-काठमाडौं सम्पर्क समिति अध्यक्षको जिम्मेवारी सिवाकोटीलाई

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

दोलखा २ जेष्ठ

राजन बस्नेत

नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति दोलखाको मिति २०८० जेष्ठ २ गते सम्पन्न बैठकले नेपाली काङ्ग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको अध्यक्षमा सरोज सिवाकोटीलाई मनोनीत गरेको छ ।
कालिन्चोक गाउँपालीका वडा न:८ सुनखानी स्थाइ घर भैइ हाल राजधानी काठमाडौं मा बसोबास गर्दै आउनु भएको नेपाली काङ्ग्रेसका नेता सरोज सिवाकोटीलाई नेपाली काङ्ग्रेसको विधि र बिधान अनुसार नेपाली काङ्ग्रेस दोलखाको पार्टी सभापति बर्मा लामाले मनोनीत गर्नु भएको नेपाली काङ्ग्रेस दोलखाका पार्टी प्रबक्ता राकेश श्रेष्ठले जानकारी दिनुभयो ।
सिवाकोटीलाई पार्टीको आदर्श ,सिद्धान्त, मुल्य र मान्यता प्रति पुर्ण प्रतिबद्ध रहि देश ,जनता र लोकतान्त्रको सर्बोपरी हितलाइ ध्यानमा राखी आफ्नो जिम्मेवार पुरा गर्न समेत पार्टी सभापति लामाले निर्देश दिनुभयो ।
दोलखाको सदरमुकाम चरिकोट सिमपानी हल स्थित काङ्ग्रेस सभापति बर्मा लामाको सभापतित्वमा सम्पन्न नेपाली कांग्रेस दोलखाले आयोजना गरेको वडा,गाउँ,नगर, प्रदेश र जिल्ला सम्मेलन तयारीका लागी संयुक्त बैठकलको आयोजना गरीएको र पार्टी नेता तथा कार्यकर्ताहरु सग आवश्यक परामर्श ,सल्लाह सुझाव र प्रतिक्रिया लिएको नेका दोलखाका उपसभापति अर्जुन सिवाकोटीले जानकारी दिनुभयो ।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.