नेपाली काङ्ग्रेस दोलखा-काठमाडौं सम्पर्क समिति अध्यक्षको जिम्मेवारी सिवाकोटीलाई

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

दोलखा २ जेष्ठ

राजन बस्नेत

नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति दोलखाको मिति २०८० जेष्ठ २ गते सम्पन्न बैठकले नेपाली काङ्ग्रेस दोलखा काठमाडौं सम्पर्क समितिको अध्यक्षमा सरोज सिवाकोटीलाई मनोनीत गरेको छ ।
कालिन्चोक गाउँपालीका वडा न:८ सुनखानी स्थाइ घर भैइ हाल राजधानी काठमाडौं मा बसोबास गर्दै आउनु भएको नेपाली काङ्ग्रेसका नेता सरोज सिवाकोटीलाई नेपाली काङ्ग्रेसको विधि र बिधान अनुसार नेपाली काङ्ग्रेस दोलखाको पार्टी सभापति बर्मा लामाले मनोनीत गर्नु भएको नेपाली काङ्ग्रेस दोलखाका पार्टी प्रबक्ता राकेश श्रेष्ठले जानकारी दिनुभयो ।
सिवाकोटीलाई पार्टीको आदर्श ,सिद्धान्त, मुल्य र मान्यता प्रति पुर्ण प्रतिबद्ध रहि देश ,जनता र लोकतान्त्रको सर्बोपरी हितलाइ ध्यानमा राखी आफ्नो जिम्मेवार पुरा गर्न समेत पार्टी सभापति लामाले निर्देश दिनुभयो ।
दोलखाको सदरमुकाम चरिकोट सिमपानी हल स्थित काङ्ग्रेस सभापति बर्मा लामाको सभापतित्वमा सम्पन्न नेपाली कांग्रेस दोलखाले आयोजना गरेको वडा,गाउँ,नगर, प्रदेश र जिल्ला सम्मेलन तयारीका लागी संयुक्त बैठकलको आयोजना गरीएको र पार्टी नेता तथा कार्यकर्ताहरु सग आवश्यक परामर्श ,सल्लाह सुझाव र प्रतिक्रिया लिएको नेका दोलखाका उपसभापति अर्जुन सिवाकोटीले जानकारी दिनुभयो ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.