तरुण युवा अधिकारी,मोक्तान र खत्री ने.का जिल्ला कार्यसमिति सदस्य मनोनीत

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

दोलखा २ जेष्ठ

राजन बस्नेत

नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति दोलखाको मिति २०८० जेष्ठ २ गते सम्पन्न बैठकले जिल्ला कार्य समिति सदस्यमा ३ जनालाई मनोनीत गरेको छ ।
मनोनीत हुनेहरुमा बैतेश्वर गाउँपालीका वडा न:३ स्थित तरुण दलका जुझारु युवा नेता राजन अधिकारी,भीमेश्वर वडा न: ३ का युवा तेम्बा मोक्तान र नेता विष्णु खत्रीलाई नेपाली काङ्ग्रेस दोलखाको पार्टी सभापति बर्मा लामाले मनोनीत गर्नु भएको नेपाली काङ्ग्रेस दोलखाका पार्टी प्रबक्ता राकेश श्रेष्ठले जानकारी दिनुभयो ।
दोलखाको सदरमुकाम चरिकोट सिमपानी हल स्थित काङ्ग्रेस सभापति बर्मा लामाको सभापतित्वमा सम्पन्न नेपाली कांग्रेस दोलखाले आयोजना गरेको वडा,गाउँ,नगर, प्रदेश र जिल्ला सम्मेलन तयारीका लागी संयुक्त बैठकले वडा तह देखि पालीका तह सम्मको प्रतिनिधि पठाउने जिम्मेवारी जिल्ला कार्यसमितिलाई दिएको प्रबक्ता श्रेष्ठले जानकारी दिए ।

युवा सकारात्मक परिवर्तनका संवाहक हुन
2 घण्टा अगाडि साझा दृष्टि संवाददाता

नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षको उमेर समूहलाई...

स्व. गिरिजाप्रसाद कोईरालाको स्मृतिमा सभापति लामाले गरे निःशुल्क कोचिङ कक्षाको उद्घाट
2 घण्टा अगाडि राजन बस्नेत

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व पाटि सभापति स्व. गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा जी.पी. कोईराला फाउन्डेसन...

नयाँ वर्षको अवसर पारी चरिकोटमा स्ट्रिट फुड फेस्टिभलको आयोजना गरीने
राजन बस्नेत

सडकमै खाऔँ, सडकमै रमाऔँ – रैथाने स्वाद र संस्कृतिसँगै नयाँ वर्ष चरिकोटमा मनाऔँ भन्ने नारासहित नयाँ वर्षको अवसरमा चरिकोटमा...

नेपाल विद्यार्थी संघ दोलखाको क्षेत्रीय अध्यक्षमा नोर्गेन शेर्पा र सन्देश कोइराला चयन
राजन बस्नेत

नेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखाले क्षेत्र नं १ (प्रदेश सभा ‘क’ र ‘ख’) का अध्यक्षहरू चयन गरेको छ। संगठनले...

अष्ट्रेलिया पढ्न जान ‘ ग्लोबल कन्सल्टमा भर्ना अभियान’
राजन बस्नेत

काठमाण्डौं , विदेशमा पढ्न जाने विद्यार्थीहरु माझ भरपर्दो कन्सल्टेन्सीका रुपमा परिचित ग्लोबल कन्सल्ट काठमाण्डौंले  ‘अष्ट्रेलिया एडमिसन डे’ को आयोजना...

९८.९९ प्रतिशत अंक दाबी गरेका कुलमानलाई सरकारले दियो शून्य अंक
साझा दृष्टि संवाददाता

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शून्य नम्बर दिएको छ। आर्थिक वर्ष २०८०/८१...

.