गौरीशंकर काँग्रेस सभापतिमा टेन्डु शेर्पा र उपसभापतिमा सुब्बा खड्का सर्बसम्मत
गौरीशंकर गाउँपालिकामा रिक्त नेपाली काँग्रेसका सभापतिमा टेन्डु शेर्पा चयन भएका छन्।
हालै सम्पन्न नेपाली काँग्रेस गाउँपालिका भेलाले काङ्ग्रेसमा निरन्तर कृयाशिल र सक्रिय रहदै आउनुभएका नेता शेर्पालाइ सभापतिमा सर्बसहमत चयन गरेको छ ।
गाउँपालिकाका तत्कालीन सभापति श्यामसुन्दर तामाङको निधनपछि खाली भएको पदमा शेर्पालाई चयन गरिएको नेपाली काङ्ग्रेस नेत्री तथा गौरीशङ्कर गाउपालिकाकि उपप्रमुखको प्रत्यासी पासदिकी तामाङ्ले साझा दृष्टी अनलाइ लाइ जानकारी दिनुभयो ।
नव निर्वाचित सभापति शेर्पाले काङ्ग्रेसको सङ्गठन लाइ चुस्त दुरुस्त र तन्दुरुस्त बनाइ जनताको सुख दुखको सारथी बनाउने प्रतिवद्दता ब्यक्त गर्नुभयो ।
यसैगरी, नेपाली काङ्ग्रेसका युवा नेता तथा समाजसेवी सुब्बा खड्का उपसभापति पदमा सर्वसम्मतिले चयन भएका हुन ।
गौरीशङ्करमा नव निर्वाचित सभापति शेर्पा र उपसभापति खड्कालाइ नेपाली काङ्ग्रेस दोलखाका पार्टी सभापति बर्मा लामाले सामाजिक सन्जाल मार्फत बधाई तथा सफल कार्यकालको सुभकामना ब्यक्त गर्नुभएको छ ।
प्रहरीको ज्यादती : युवक माथी प्रहरीको बुट
राजन बस्नेतचितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा...
भीमेश्वर ५ वडा अध्यक्ष कप छात्र फुटबल प्रतियोगिताको उपाधि द राइजिङ स्टार स्कुल चरीकोटलाइ
राजन बस्नेतभीमेश्वर नगरपालिका वडा नम्बर ५ द्वारा आयोजित दोस्रो जिल्लाब्यापी मा.वि. स्तरीय छात्र फुटबल प्रतियोगिता – २०८१ ‘वडा अध्यक्ष कप’...
विश्वकपमा इतिहास रच्दै नेपाली खो खो टोली महिला र पुरुष दुवै फाइनलमा
राजन बस्नेतभारतमा जारी खो खो विश्वकपमा नेपालको पुरूष टोली पनि फाइनल प्रवेश गरेको छ । यसअघि महिला टोलीले फाइनलको यात्रा...
अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकालाइ
राजन बस्नेतदोलखा जिल्ला कप अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकाले हात पारेको छ । जिल्ला भलिबल संघ...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु
राजन बस्नेतट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ । लामोसाँघु-जिरी सडक खण्डको सिन्धुपाल्चोक स्थित ८ किलो नजिकै दोलखाबाट काठमाडौं...
दोलखाको भीमेश्वरमा कांग्रेसलाइ जनताको साथ : उर्लियो जनमास
राजन बस्नेतनेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति दोलखा द्वारा आयोजित नेपाली कांग्रेसका १०० दिने प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम भब्य रुपमा...