राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना रिट निवेदन दर्ता
साझा दृष्टि संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना गरेको भन्दै रिट निवेदन दर्ता भएको छ ।
प्रहरीले रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगीको आरोपमा पक्राउ गरी अदालतको अनुमतिमा म्याद थप गरी अनुसन्धान गरिरहेका बेला रास्वपाका पदाधिकारीसहित नेता कार्यकर्ताले सडकमा प्रर्दशन गरेर अदालतको अवहेलना गरेको भन्दै अनुपम भट्टराईले सर्वोच्चमा अदालतमा अवहेलनाको निवेदन दर्ता गराउनुभएको हो ।
सर्वोच्च अदालतका सह-रजिष्ट्रार एवम् प्रवक्ता अच्यूत कुइँकेलले अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता भएको जानकारी दिनुभयो ।
पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना गरेको भन्दै रिट निवेदन दर्ता भएको छ ।
प्रहरीले रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगीको आरोपमा पक्राउ गरी अदालतको अनुमतिमा म्याद थप गरी अनुसन्धान गरिरहेका बेला रास्वपाका पदाधिकारीसहित नेता कार्यकर्ताले सडकमा प्रर्दशन गरेर अदालतको अवहेलना गरेको भन्दै अनुपम भट्टराईले सर्वोच्चमा अदालतमा अवहेलनाको निवेदन दर्ता गराउनुभएको हो ।
सर्वोच्च अदालतका सह-रजिष्ट्रार एवम् प्रवक्ता अच्यूत कुइँकेलले अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता भएको जानकारी दिनुभयो ।
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...