प्रदीप नारायण मानन्धरको अध्यक्षतामा नेपाल प्रजातन्त्र सेनानी संघ गठन
नेपाली कांग्रेस निकट नेपाल प्रजातन्त्र सेनानी संघ दोलखाको दोस्रो जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ।
शनिबार सम्पन्न अधिवेशनले प्रदिप नारायण मानन्धरको नेतृत्वमा ९ सदस्य कार्यसमित चयन भएको नेपाली काङ्ग्रेस दोलखाका पार्टी प्रबक्ता राकेश श्रेष्ठले जानकारी दिनुभयो।
संघको उपाध्यक्षमा नवराज न्यौपाने, सचिवमा गणेश कुमार श्रेष्ठ, सह–सचिवमा तुंगराज आचार्य चयन भएका छन्। कार्यसमिति सदस्यहरुमा भने रतिराम शिवाकोटी, कृष्ण शिवाकोटी, डम्बर बहादुर तामाङ, कोमल बहादुर कार्की, र शरण कुमार प्रधान चयन भएका छन्।
नेपाल प्रजातन्त्र सेनानी संघ दोलखाको दोश्रो जिल्ला अधिवेशनमा जीवनको लामो समय सामाजिक काम गरि समाजिक न्याय लागि अनवरत रूपमा लाग्ने नेपाली काङ्ग्रेसका प्रतिष्ठाका धरोहरहरु बैत्यश्वर ६ का दुर्गाप्रसाद उप्रेती , भी न पा २ का शान्ताकृष्ण श्रेष्ठ , गौरीशङ्कर ८ का तुङ्गराज आचार्य र भीमेश्वर ४ जिलुका कमल प्रसाद चौलागाइलाइ कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दहाल र बिशेष अतिथी नेपाली कांग्रेस दोलखाका पार्टी सभापति बर्मा लामाले प्रजातन्त्र सेनानी बाट सम्मान तथा अभिनन्दन गर्नुभएको प्रजातान्त्रिक सेनानी संघका अध्यक्ष प्रदीप नारायण मानन्धरले जानकारी दिनुभयो ।
तदर्श समितिका अध्यक्ष प्रदीप मानन्धरको मानन्धरको भएको उद्घाटन समारोहलाई नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दहाल,नेपाली कांग्रेस दोलखाका पाटी सभापति बर्मा लामा,नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य एवम बागमती लामालामा,सम्योजक गोपाल गिरी,नेपाल प्रजातान्त्र सेनानी संघ केन्द्रीय सदस्य एवम निर्वाचन प्रतिनिधि विश्वनाथ कोइरला,नेपाल प्रजातन्त्र सेनानी संघ केन्द्रीय सदस्य रूद्र बहादुर खड्का ,नेपाली कांग्रेसका नेता कृष्णप्रसाद शिवाकोटी ,नेपाली कांग्रेस दोलखाका उपसभापति अर्जुन शिवाकोटी ,नेपाली कांग्रेस दोलखाका नेता ताराकुमार खड्का ,नेपाली कांग्रेस दोलखाका प्रवक्ता राकेश श्रेष्ठ लगाएतले सुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
प्रहरीको ज्यादती : युवक माथी प्रहरीको बुट
राजन बस्नेतचितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा...
भीमेश्वर ५ वडा अध्यक्ष कप छात्र फुटबल प्रतियोगिताको उपाधि द राइजिङ स्टार स्कुल चरीकोटलाइ
राजन बस्नेतभीमेश्वर नगरपालिका वडा नम्बर ५ द्वारा आयोजित दोस्रो जिल्लाब्यापी मा.वि. स्तरीय छात्र फुटबल प्रतियोगिता – २०८१ ‘वडा अध्यक्ष कप’...
विश्वकपमा इतिहास रच्दै नेपाली खो खो टोली महिला र पुरुष दुवै फाइनलमा
राजन बस्नेतभारतमा जारी खो खो विश्वकपमा नेपालको पुरूष टोली पनि फाइनल प्रवेश गरेको छ । यसअघि महिला टोलीले फाइनलको यात्रा...
अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकालाइ
राजन बस्नेतदोलखा जिल्ला कप अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकाले हात पारेको छ । जिल्ला भलिबल संघ...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु
राजन बस्नेतट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ । लामोसाँघु-जिरी सडक खण्डको सिन्धुपाल्चोक स्थित ८ किलो नजिकै दोलखाबाट काठमाडौं...
दोलखाको भीमेश्वरमा कांग्रेसलाइ जनताको साथ : उर्लियो जनमास
राजन बस्नेतनेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति दोलखा द्वारा आयोजित नेपाली कांग्रेसका १०० दिने प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम भब्य रुपमा...