प्रदीप नारायण मानन्धरको अध्यक्षतामा नेपाल प्रजातन्त्र सेनानी संघ गठन
राजन बस्नेत
नेपाली कांग्रेस निकट नेपाल प्रजातन्त्र सेनानी संघ दोलखाको दोस्रो जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ।
शनिबार सम्पन्न अधिवेशनले प्रदिप नारायण मानन्धरको नेतृत्वमा ९ सदस्य कार्यसमित चयन भएको नेपाली काङ्ग्रेस दोलखाका पार्टी प्रबक्ता राकेश श्रेष्ठले जानकारी दिनुभयो।
संघको उपाध्यक्षमा नवराज न्यौपाने, सचिवमा गणेश कुमार श्रेष्ठ, सह–सचिवमा तुंगराज आचार्य चयन भएका छन्। कार्यसमिति सदस्यहरुमा भने रतिराम शिवाकोटी, कृष्ण शिवाकोटी, डम्बर बहादुर तामाङ, कोमल बहादुर कार्की, र शरण कुमार प्रधान चयन भएका छन्।
नेपाल प्रजातन्त्र सेनानी संघ दोलखाको दोश्रो जिल्ला अधिवेशनमा जीवनको लामो समय सामाजिक काम गरि समाजिक न्याय लागि अनवरत रूपमा लाग्ने नेपाली काङ्ग्रेसका प्रतिष्ठाका धरोहरहरु बैत्यश्वर ६ का दुर्गाप्रसाद उप्रेती , भी न पा २ का शान्ताकृष्ण श्रेष्ठ , गौरीशङ्कर ८ का तुङ्गराज आचार्य र भीमेश्वर ४ जिलुका कमल प्रसाद चौलागाइलाइ कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दहाल र बिशेष अतिथी नेपाली कांग्रेस दोलखाका पार्टी सभापति बर्मा लामाले प्रजातन्त्र सेनानी बाट सम्मान तथा अभिनन्दन गर्नुभएको प्रजातान्त्रिक सेनानी संघका अध्यक्ष प्रदीप नारायण मानन्धरले जानकारी दिनुभयो ।

तदर्श समितिका अध्यक्ष प्रदीप मानन्धरको मानन्धरको भएको उद्घाटन समारोहलाई नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दहाल,नेपाली कांग्रेस दोलखाका पाटी सभापति बर्मा लामा,नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य एवम बागमती लामालामा,सम्योजक गोपाल गिरी,नेपाल प्रजातान्त्र सेनानी संघ केन्द्रीय सदस्य एवम निर्वाचन प्रतिनिधि विश्वनाथ कोइरला,नेपाल प्रजातन्त्र सेनानी संघ केन्द्रीय सदस्य रूद्र बहादुर खड्का ,नेपाली कांग्रेसका नेता कृष्णप्रसाद शिवाकोटी ,नेपाली कांग्रेस दोलखाका उपसभापति अर्जुन शिवाकोटी ,नेपाली कांग्रेस दोलखाका नेता ताराकुमार खड्का ,नेपाली कांग्रेस दोलखाका प्रवक्ता राकेश श्रेष्ठ लगाएतले सुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
