एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता


राजन बस्नेत/ फोटो फिचर
दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न भएको छ ।
लोकतान्त्रिक अभ्यासमा बालबालिकाको उत्साहा पूर्ण सहभागिता रहेको र विद्यालयको कप्तान आफै चयन गर्न पाउँदा विद्यार्थीहरु हर्षित भएका बिध्यालयका प्र .अ नसिव कायस्तले जानकारी दिनुभयो ।
विद्यालयले सम्पूर्ण विद्यार्थीको सहभागिता(नयाँ पुरानो विद्यार्थीहरु) चुनावमा होस् भन्ने हेतुले उम्मेदवारी दर्ता र दोश्रो त्रैमासिक परिक्षा पश्चात चुनाव गर्ने निणर्य गरेको प्र .अ कायस्त बताउनुभयो ।
निर्वाचनमा कक्षा ७ को जेनिशा खड्गी- विद्यालय कप्तान र उप कप्तानमा कक्षा ७ कि सृष्टि श्रेष्ठ निर्वाचित हुनुभयको एपेक्स स्कूल निर्वाचन समितिले साझा दृस्टी अनलाइनलाइ जानकारी दिएको छ ।
निर्वाचित हुनु भएको प्रतिनिधी एक वर्षको लागि कप्तानको जिम्मेवारीमा रहनुहुने छ ।
निर्वाचित हुनु भएको प्रतिनिधी एक वर्षको लागि कप्तानमा नियुक्त हुनु हुनेछ। निर्वाचित कप्तान, उप कप्तान, सदन कप्तान र सदन उपकप्तानलाई धेरै धेरै बधाईका साथै सफल कार्यकालको लागि शुभकामना समेत व्यक्त गरिएको एपेक्स स्कूल निर्वाचन समितिले जानकारी दिएको छ ।
दोलखाको चरीकोट चरीघ्याङ्मा रहेको एपेक्स स्कूल अतिरिक्त कृयाकपालमा अब्बल मानिन्छ ।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...