आफ्ना बालबालिकालाई नियमित खोप लगाउन स्वास्थ्यमन्त्री बस्नेतको आग्रह
साझा दृष्टि संवाददाता
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्ना बालबालिकालाई नियमित खोप लगाउन अभिभावकलाई अनुरोध गरेका छन् ।
मन्त्री बस्नेतले भिडियो सन्देश जारी गरी गर्दै आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगी छुट खोप लगाउनहुन अनुरोध गरेका हुन् ।
यही बैशाख ३१ गते आइतबासर देशैभरका सबै सरकारी स्वास्थ्य सस्थाबाट यस अघि १५ महिनाका उमेर सम्म दिइने नियमीत खोप लगाउन छुटेका ५ बर्ष मुनिका सबै बलबालीकालाई खोप लगाउन उनले आग्रह गरेका हुन् ।
स्वास्थ्य मन्त्री बस्नेतले भनाे, ‘तसर्थ यस अभियानमा सहभागि भइ आफ्ना टोल, छिमेककाे बालबालीका साथै बिद्यार्थिहरुले खोप लगाए नलगाएको एकिन गरि खोप लगाउन समन्वय गरिदिनु हुन पनि सम्पूर्ण अभिभावक,नागरिक समाज राजनितीकमी स्वास्थ्यकर्मी शिक्षक संचारकर्मी तथा आम नागरिक सबैमा यसै सन्देश मार्फत अनुरोध गर्दछु ।’
खोप नलगाउँदा बालबालीकामा हुन सक्ने रोकको संक्रमण साथै अपांगता तथा मृत्यु हुनबाट बचाउन आफ्नो मात्र होइन समाजका सबै बालबालिकाले खोप लगाउन आवश्यक रहेकाे उनले बताए ।
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
