राजन बस्नेतको अध्यक्षतामा १५ सदस्यीय डोरीतान संघ गठन


दोलखा २ भाद्र । जिल्ला खेलकुद बिकास समिति दोलखाको आयोजना तथा नेपाल डोरीतान संघको प्राविधिक सहयोगमा जिल्ला स्तरीय डोरी तान संघ गठन भएको छ ।
आज एक समारोहको आयोजना गरी सदरमुकाम चरिकोटमा राजन बस्नेतको अध्यक्षतामा १५ सदस्यीय डोरीतान संघ गठन गरीएको हो । राजन बस्नेत अध्यक्ष रहेको संघमा उपाध्यक्षमा गिता श्रेष्ठ, भरत बस्नेत, सचीवमा गणेश कुमार प्रजा,
सहसचिव निर्मल खड्का, कोषध्यक्ष सरीता श्रेष्ठ तेसैगरी सदस्यहरुमा बसन्ति तामाङ,राजकुमार भुजेल,प्रकाश बस्नेत,
राजन खड्का,श्रीकृष्ण बस्नेत ,रामहरी शिवाकोटी ,सविना श्रेष्ठ ,प्रेम तामाङ , प्रकाश बस्नेत ख रहने गरी तदर्थ समिति गठन गरीएको आयोजकले जानकारी दिएका छ्न ।
भेलाले ४ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ
जसमा सल्लाहकार संयोजक रामहरी सिवाकोटी सदस्यहरुमा
अशोक कुमार श्रेष्ठ ,गोकर्ण भण्डारी,रानु श्रेष्ठलाइ चयन गरेको हो ।
जिल्ला खेलकुद बिकास समिति दोलखाको अध्यक्ष रामहरी सिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल डोरीतान संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुर्य भट्टराई, ने.क्यो.से.क सं का अध्यक्ष अशोक कुमार श्रेष्ठ ,ने. सो क .सं का केन्द्रिय सदस्य भरत प्रधान, पत्रकार गोकर्ण प्रसाद भण्डारी र सामाजिक अभियानता राम देवी (श्रेष्ठ रानु )ले सुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...