राजन बस्नेतको अध्यक्षतामा १५ सदस्यीय डोरीतान संघ गठन
साझा दृष्टि संवाददाता
दोलखा २ भाद्र । जिल्ला खेलकुद बिकास समिति दोलखाको आयोजना तथा नेपाल डोरीतान संघको प्राविधिक सहयोगमा जिल्ला स्तरीय डोरी तान संघ गठन भएको छ ।

आज एक समारोहको आयोजना गरी सदरमुकाम चरिकोटमा राजन बस्नेतको अध्यक्षतामा १५ सदस्यीय डोरीतान संघ गठन गरीएको हो । राजन बस्नेत अध्यक्ष रहेको संघमा उपाध्यक्षमा गिता श्रेष्ठ, भरत बस्नेत, सचीवमा गणेश कुमार प्रजा,
सहसचिव निर्मल खड्का, कोषध्यक्ष सरीता श्रेष्ठ तेसैगरी सदस्यहरुमा बसन्ति तामाङ,राजकुमार भुजेल,प्रकाश बस्नेत,
राजन खड्का,श्रीकृष्ण बस्नेत ,रामहरी शिवाकोटी ,सविना श्रेष्ठ ,प्रेम तामाङ , प्रकाश बस्नेत ख रहने गरी तदर्थ समिति गठन गरीएको आयोजकले जानकारी दिएका छ्न ।

भेलाले ४ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ
जसमा सल्लाहकार संयोजक रामहरी सिवाकोटी सदस्यहरुमा
अशोक कुमार श्रेष्ठ ,गोकर्ण भण्डारी,रानु श्रेष्ठलाइ चयन गरेको हो ।

जिल्ला खेलकुद बिकास समिति दोलखाको अध्यक्ष रामहरी सिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल डोरीतान संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुर्य भट्टराई, ने.क्यो.से.क सं का अध्यक्ष अशोक कुमार श्रेष्ठ ,ने. सो क .सं का केन्द्रिय सदस्य भरत प्रधान, पत्रकार गोकर्ण प्रसाद भण्डारी र सामाजिक अभियानता राम देवी (श्रेष्ठ रानु )ले सुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
