बिगु पहिरोमा परेर बेपत्ता भएका बाबु-छोरा दुवैको शव भेटियो

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

 

राजन बस्नेत

दोलखा २९ साउन । दोलखाको बिगु गाउँपालिकामा पहिरोमा परेर बेपत्ता भएका बाबु छोरा दुवैको शव‌ भेटिएको छ।

आइतबार दिउँसो करिब साडे १२ बजे गाउँपालिकाको वडा न ७ का ३५ वर्षीय निमदोर्जे शेर्पा र उनका १२ वर्षिय छोरा पासाङ शेर्पा गाउँको तिनपाटे जङ्गलमा निगुरो टिप्नने क्रममा उनीहरुलाई माथिबाट आएको पहिरोले सोरेर खोलामा पुराइ बेपत्ता भएकोमा उनीहरु दुवैको शव फेला परेको हो ।

बेपत्ता भएका बाबुछोरा मध्ये छोराको शव हिजो बेलुका तिनपाटे तलको ठुलो खोलामा मुडाको चेपमा शव फेला परेको र आज बाबु लाइ खोजि गर्ने क्रममा छोरालाई भेटिएको केहि तल दहको चेपमा शव फेला परेको वडा अध्यक्ष दल बहादुर श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले आबु छोरा दुवैको शवलाइ सदरमुकाम चरिकोट ल्याउने तयारी भइरहेको छ।

नया बर्षको अबसरमा दोलखाको शैलुङमा वृहत “तम्बा महोत्सव
साझा दृष्टि संवाददाता

बैशाख १ दोलखा । दोलखा धार्मिक तथा पर्यटकीय स्थल शैलुङ थुम्कामा नव वर्ष २०८१ को अवसरमा वृहत “तम्बा महोत्सव-२०८१...

डढेलोमा परी ३ जना नेपाली सैनिकको मृत्यु
साझा दृष्टि संवाददाता

डढेलोमा परी ३ जना नेपाली सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४, तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको...

सामाजिक सेवा पुरस्कार २०८० पत्रकार मास्केलाइ प्रदान
साझा दृष्टि संवाददाता

चैत २३ दोलखा । मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपालको ३१ औँ साधारणसभा तथा ३२ औँ वार्षिक...

च्छोरोल्पा नर्सिङ कलेजको साढे पाँच तलाबाट हाम फालेकि नर्सको मृत्यु
साझा दृष्टि संवाददाता

चैत २२ दोलखा । सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको साढे पाँच तलाबाट बिहिवार साँझ हाम फालेकी छात्राको मृत्यु भएको...

दुर्घटनामा एकै टोलका ५ जनाको मृत्यु, गाउँ नै शोकमा
साझा दृष्टि संवाददाता

अछाम: आइतबार चैत ११ गते पहाडको होली थियो। अछामका प्रत्येक गाउँटोलमा होलीको रौनक थियो। मेल्लेख गाउँपालिका १ ऋषिदहका लालबहादुर...

धारिलो हतियार प्रहार गरी श्रीमान गरे श्रीमतिको हत्या
साझा दृष्टि संवाददाता

बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कोहलपुर १४ पर्वतिपुर स्थित हेम्पाइप...

.