जिल्ला युवा समिती दोलखाले सार्वजनिक यातायातमा स्टिकर टाँसेर मनायो २४औँ अन्तर्राष्ट्रिय युवा दिवस

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

 

राजन बस्नेत

दोलखा २७ साउन ।  जिल्ला युवा समिती दोलखाले २४औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारी स्वच्छ वातावरण मैत्री अभियान कार्यक्रम को आयोजना गरेको छ ।

‘दिगो विकास लक्ष्य प्राप्तीमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सीप विकास’ भन्ने मुल नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत रोन श्रेष्ठ ले जानकारी दिनुभयो ।

‘सभ्य र सु–संस्कृत समाजको लागि सफा वातावरण’ स्टिकर विभिन्न ठाउँ र सार्वजनिक यातायातमा टाँसेर दिवस मनाइएको छ ।

शनिबार जनप्रतिनिधि ,नागरिक समाज, सामाजिक अभियानता, खेलाडी, युवा, विद्यार्थी, व्यबसायी, प्रहरी, सवारी चालक, टोलसुधार समितीको उपस्थितिमा स्वच्छ वातावरण मैत्री अभियान कार्यक्रम गरिएको भीमेश्वर नगरपालिका वडान:६ का वडा अध्यक्ष नविन लामाले जानकारी दिनुभयो ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
10 घण्टा अगाडि साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.