प्रथम ने.वि संघ सर्ट रेस प्रतियोगिता सदरमुकाम चरिकोटमा सम्पन्न

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

राजन बस्नेत

दोलखा २७ साउन । प्रथम ने.वि संघ सर्ट रेस प्रतियोगिताको (२.५ किमी) उपाधि भीम माविका बिस्णु थामीले हात पारेका छन ।

दोलखाको सदरमुकाम चरिकोटमा नेपाल विद्यार्थी संघ दोलखाद्वरा आयोजित प्रथम ने.वि संघ सर्ट रेस प्रतियोगिताको उत्घाटन गर्नुहुदै कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेसका पार्टी सभापति बर्माले रेस प्रतियोगिताले युवा, विद्यार्थीहरुको शारीरिक तन्दुरुस्ती सगै निरोगी र आफ्नो जिल्ला देशको नाम अन्तर्राष्ट्रिय जगतमा समेत चिनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने भन्दै डौड प्रतियोगीतामा सहभागी हुने विद्यार्थीभाइबहिनीहरुलाइ हौसला स्वरुप आफै विद्यार्थीहरुसग डौडनु भयो ।

प्रथम ने.वि संघ सर्ट रेस प्रतियोगितामा प्रथमः विष्णु थामी, भीम मावि दोलखा १० मिनेट ४७ सेकेन्ड,दोश्रोः भुपेन्द्र थामी, क्षमावती मावि ११ मिनेट २७ सकेन्ड,तृतीयः रुपेश तामाङ, कालिन्चोक मावि ११ मिनेट ४९ सेकेन्ड,चौथोः यामे तामाङ, गौरीशंकर बहुमुखी क्याम्पस ११ मिनेट ५९ सेकेन्ड ,पाचौः आसिस राउत, अल्पाइन पब्लिक स्कुल १२ मिनेट ०७ सेकेन्ड
छैठौः फुर्वा लामा, मोडर्न नेपाल १२ मिनेट १० सकेन्डमा आफ्नो स्थान प्राप्त गर्न सफल हुनुभयको नेपाल विद्यार्थी संघ दोलखाका नेता शेरफ मोक्तानले जानकारी दिनुभयो ।

सौगात थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस दोलखाका पार्टी सभापति वर्मा लामा, विशेष अतिथि भीमेश्वर नगरपालिकानगर प्रमुख ईश्वर नारायण मानन्धर,विशेष अतिथि कालिन्चोक गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटी, अतिथि नेपाली काङ्ग्रेस का नेता महादिबेशन प्रतिनिधि बाबुकाजी बस्नेत, पत्रकार महासंघ केन्द्रिय सदस्य रमेश खतिवडा,जिल्ला अध्यक्ष दीपसङ्कर चौलागाईं, ने का नेता पदम पाठक, लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रथम ने.वि संघ सर्ट रेस प्रतियोगितामा प्रथम , दितिय तृतीय सान्वना,पाँचौ र छैटौं स्थान प्राप्त गर्ने प्रतियोगी सहभागीलाइ कार्यक्रमका प्रमुख अतिथि विशेष अतिथिहरुले क्रमशः प्रथमः नगद ५०००, प्रमाण पत्र मेडल,दोश्रोः नगद ३०००, प्रमाण पत्र मेडल,तृतीयः नगद २०००, प्रमाण पत्र मेडल, चौथोः नगद १०००, प्रमाण पत्र,पाचौः नगद ५००, प्रमाण पत्र,छैठौः नगद ५००, प्रमाण पत्र प्रदान गरीयको नेपाल विद्यार्थी संघ दोलखाका नेता निरोज कार्कीले जानकारी दिनुभएको ।

कार्यक्रमको संचालन भने विद्यार्थी नेता बिष्णु सिवाकोटीले गर्नुभएको थियो ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.