पहिरोमा परी गम्भीर घाइते भएका टोपटारका बिरामीको सरकारले निःशुल्क उपचार गर्ने
राजकुमार भुजेल (निर)
दोलखा २२ साउन । नेपाल सरकारको गृह मन्त्रालयले गत १८ गते राति दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ७ मा गएको पहिरोमा परि घाइते भएका १ जनाको निशुल्क उपचारको व्यवस्था मिलाउने भएको छ ।
गृह मन्त्रालयले सोमबार एक सुचना जारी गर्दै १८ गते राति गौरीशंकर गाउँपालिका वडा नम्बर ७ टोपाटारमा गएको पहिरोका कारण घाइते भएका ४० बर्षिय यग्य बहादुर थामिको निशुल्क उपचारको व्यवस्था मिलाउने भएको हो ।
अल्पशंख्यक,थामि समुदाय,आदिबासी जनजाति,विपन्न परीवारका व्यक्तिहरु भएकोले निशुल्क उपचारको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय दोलखाको उक्त पत्रबाट अनुरोध आएकोले थामिको उपचारमा नियमाअनुसार निशुल्क रुपमा उपचार गराउन गृह मन्त्रालयले आग्रह गरेको हो ।
उक्त पहिरोमा परी यज्ञ बहादुर थामी उनकी श्रीमती धनकुमारी थामी र बुहारी सिता थामी घाइते भएका थिए भने ४ जना बेपत्ता भएका मध्य २ जनाको शव फेला परेको थियो ।
भीमेश्वर नगर भित्रका १ सय १४ जना स्वयंसेविकाहरु सम्मानित
8 घण्टा अगाडि राजन बस्नेत२१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा जनस्वास्थ्य कार्यालय दोलखाको आयोजनामा आयोजित भीमेश्वर नगरपालिका भित्र कार्यरत १...
‘अस्थायी शिक्षकलाई बिदा, स्थायीलाई पुनः परीक्षा’
साझा दृष्टि संवाददाताप्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बुधबार विद्यालय शिक्षा विधेयकमाथि छलफल थियो । समिति सभापति अम्मरबहादुर...
माथिल्लो तामाकोसी जलविद्युतको कार्यलाई संसद देखी लामाबगर सम्म पुर्याउने भीमबहादुर
राजन बस्नेतबहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजना पाँच वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण सुरु भएको ११ वर्षपछि आज पहिलो...
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी
राजन बस्नेतदोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेले विजय प्राप्त गरेको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेकी उमा शेर्पा विजयी...
गौरीशंकरमा खस्यो ७ हजार ५ सय ७९ मत : कस्ले मार्ला बाजी
राजन बस्नेतदोलखास्थित गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको मतगणना आज (आइतबार) सुरु नहुने भएको छ । ९ नम्बर वडाको मतमेटिका गणनास्थल ल्याउन ढिला...
सुनको मूल्यमा उच्च गिरावट एकैदिनमा १५ हजार ९०० घट्यो
राजन बस्नेतसुनको मूल्य एकैदिन तोलामा झन्डै १६ हजार रुपैयाँले घटेको छ । सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँले घटेर...