दोलखामा एसईईमा उत्कृष्ट हुने विद्यार्थीलाई अनेरास्ववियुको सम्मान


ईश्वर विश्वकर्मा
दोलखा १९ साउन । २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट हुने २० जना विद्यार्थीलाई सम्मान गरिएको छ । नेकपा एमाले निकट
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शुक्रबार विद्यार्थीहरुलाई सम्मान गरेको हो । चरिकोटमा आयोजित कार्यक्रममा अनेरास्वीयुका केन्द्रीय महासचिव नरेश रोकाय नेकपा एमालेका जिल्ला अध्यक्ष नर बहादुर श्रेष्ठ लगायतले सम्मान पत्रले उत्कृष्ट विद्यार्थी तथा अविभावकलाई सम्मान गरिएको हो। थप उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले सम्मान गरिएको अनेरास्वीयु दोलखाका सहसंयोजक आरसी खड्काले बताए। उनका अनुसार नौ स्थानीय तहका सामुदायिक विद्यालयबाट उत्कृष्ट हुने एक छात्रा र छात्र गरी नौ पालिकाको १८ जना र जिल्ला उत्कृष्ट हुने एक छात्र, एक छात्रा गरी २० जनालाई सम्मान गरिएको हो । उत्कृष्ट विद्यार्थीहरुलाई अध्ययनमा अझै उत्कृष्टता कायम राख्न प्रोत्साहन स्वरुप सम्मानित गरिएको उनले बताए।
‘देशभरका सम्पुर्ण प्रगतीशिल जनवादी तथा देशभक्त विद्यार्थीहरु एकजुट होऔँ’ भन्ने मुल नाराका साथ विद्यार्थीहरुलाई लक्षित गरी दुई दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम समेत आयोजना गरिएको छ। कार्यक्रममा अनेरास्वियुका महासचिव नरेश रोकाय लगाएत केन्द्रिय कमिटी सदस्यहरु पार्टीका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...