४ महिला सहित ३० जनाले गरे रक्तदान

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

इश्वर बिश्वकर्मा
दोलखा १३ साउन । दोलखाको सदरमुकाम चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोग, नेपाल स्वयंसेवि रक्तदाता समाज दाेलखाको समन्वयमा युवा संघ नेपाल, जिल्ला कमिटी दोलखाले सो कार्यक्रम गरेको हो ।


रगतको मागलाई सहज परिपूर्तिका लागि आयोजित सो कार्यक्रममा ४ महिला र २६ पुरुष गरि ३० जनाले रक्तदान गरेका नेपाल स्वयंसेवि रक्तदाता समाजका अध्यक्ष श्याम गौतमले बताए। रगत अभावमा छटपटाइरहेका बिरामी र घाइते व्यक्तिलाई बचाउने मानवीय उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो।


नेपाल रेडक्रस साेसाइटीका पुर्व सभापति गोकर्ण प्रसाद पोखरेलले जीवनमा महादान भनेको रक्तदान रहेको बताउनु भयो । उहाँले आफ्नो रगत दिएर अरुको ज्यान बचाउन सहयोग गर्ने व्यक्ति बिरामीका लागि भगवान सरि हुने सुनाउन भयो ।

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...

पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता

१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...

.