बिसालु च्याउ खादा ३३ वर्षीया शेर्पाको उपचारको क्रममा नेपाल मेडिकल कलेज जोरपाटीमा मृत्यु

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

दोलखा २७ असार । बिसालु च्याउ खादा दोलखाकि ३३ वर्षीया महिलाको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको हो ।

जंगलबाट ल्याएको विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने ४ जना बालबालिका बिरामी भएका छन्।
गौरीशंकर गाउँपालिका-६ चंखुकी ३३ वर्षीया सोमलेकी शेर्पाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ।

असार २३ गते च्याउ खाएर शेर्पासहित परिवारका सदस्यहरू बिरामी परेपछि सिंगटीको रोल्वालिङ सामुदायिक अस्पतालमा पुर्‍याइएको थियो। सोमलेकी शेर्पाको अवस्था गम्भीर बन्दै गएपछि मंगलबार रोल्वालिङ सामुदायिक अस्पताल सिगटीले राजधानी रिफर गरिएकोमा उपचारका क्रममा बुधबार उनको ज्यान गएको हो।

चार बालबालिकालाई पनि उपचारका लागि काठमाडौं रिफर गरिएको छ। उनीहरूको अवस्था सामान्य छ।

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

प्रधानमन्त्रीको निर्देशनपछि कुलमानले दिए राजीनामा
साझा दृष्टि संवाददाता

चुनावी सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिने उनको सचिवालयले बताएको छ। घिसिङले सुशीला कार्की...

बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...

.