प्राकृतिक प्रकोप घटनामा परेकालाई तत्काल उद्धार गर्न नवराज खड्काको संयोजकत्वमा ७ सदस्यीय समिति चयन

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

दोलखा २३ असार । प्राकृतिक प्रकोप घटनामा परेकालाई तत्काल उद्धार तथा राहत वितरणमा सहयोग पुर्याउन सजिलोको लागि समिति चयन गरेको छ ।
एसएस फाउण्डेशनले दोलखामा उद्धार तथा राहत वितरणको लागि गत बुधबार नवराज खड्काको संयोजकत्वमा समिति चयन गरिएको हो ।
एसएस फाउण्डेशनका अध्यक्ष कलाकार मदनदास श्रेष्ठको उपस्थितिमा समिति चयन गरिएको हो ।

स्थानीय प्रशासनको समन्वयमा काम गर्ने उद्धेश्यले प्रतिनिधि चयन गरेको हो । दोलखामा चयन गरिएको एसएस फाउण्डेशनको समितिले पीडामा परेका नागरिकलाई रात हुने उचित सहयोग पुग्ने गरी काम गर्ने छन् ।

समितिको संयोजक नबराज खडका (राजा भाई) र सदस्यहरुमा सुदिप गोले (कुमार), सप्पन गोले, पाण्डप सिंह पान्डे, सोनिका श्रेष्ठ, नवराज खड्का र सरिता गोले रहेका छन् । सामाजिक क्षेत्रमा कृयाशील संस्थाको रुपमा परिचित फाउण्डेशनले दोलखाको शिक्षा, स्वास्थ्य र प्राकृतिक प्रकोपका घटनाहरु लगायतका क्षेत्रमा विविध सहयोग गर्दै आएको छ ।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.