दाेलखामा नवौं अन्तर्राष्ट्रिय योग दिवस सभ्य र भब्य रूपमा मनाइयो

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

ईश्वर बिश्वकर्मा

दोलखा ६ जेष्ठ । दाेलखामा नवौं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।
मानवताको लागि योग भन्ने मुल नाराका साथ याेगाभ्यास सहित साेको महत्त्व प्रचार गर्दै दिवस मनाइएको हाे ।
जिल्ला प्रशासन कार्यालय दोलखा, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, अन्तराष्ट्रिय योग दिवस जिल्ला स्तरीय समितिको आयोजनामा चरिकोटमा याेग दिवस मनाइएको छ ।
कार्यक्रममा कार्यक्रममा जिल्ला समन्वय समिती दोलखाका प्रमुख बर्जुराम घतानीले याेग शरीरलाई ताजा, स्फूर्ति र स्वस्थ राख्ने अस्त्र रहेको बताए । योगलाई संस्कृतिको रुपमा विकास र विस्तार गर्ने ध्येयलाई पूरा गर्न सबै लाग्नुपर्ने उनलेे उल्लेख्य गर्नुभयो ।
दोलखाका निमित्त प्रमुख जिल्ला अधिकारी औलख बहादुर आलेले स्वस्थ जीवन चाहनेले सन्तुलित खानपान सँगै योग, व्यायाम र ध्यानमा जोड दिनुपर्ने धारण व्यक्त गर्नुहुँदै
योगले शरीरबाट नकारात्मक चिन्तन हटेर जाने भइ मन र कर्म सकारात्मकतातर्फ उन्मुख हुने उहाँले प्रष्ट पार्नु भयो । जनताको स्वास्थ्य सुरक्षाको लागि सरकारले निशुल्क स्वास्थ्य उपचारको व्यबस्था गरेपनि आफ्नो स्वास्थ्यको लागि आम नागरिक सचेत हुनुपर्नेमा समेत जोड दिनुभयो ।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.