दोलखामा त्रिपुरा स्काउट ट्रुपले दीप प्रज्वलन गर्दै मनायो ७२ औं स्थापना दिवस

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

राजन बस्नेत

दोलखा ५ असार । दोलखामा नेपाल स्काउटको ७२ औं स्थापना दिवस सभ्य र भब्य रूपमा सम्पन्न भएको छ ।

नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपुरा स्काउट ट्रुप का संयाेजक थिर बहादुर खड्का (अरुण )ले त्रिपुरा ग्लोरियस एकेडेमीमा बालबालिका तथा विद्यार्थी वर्गलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने सहासिक क्रियाकलाप गराउने पवित्र तथा उत्कृष्ट उद्देश्य सहित स्थापना भएको जिकिर गर्नुभयो ।
त्रिपुरा स्काउट ट्रुप द्वारा नेपाल स्काउटको ७२ औं स्थापना दिवस अवसरमा आयोजित कार्यक्रममा त्रिपुरा स्काउट ट्रुपले सातदोबाटो परिक्रमा गरि त्रिपुरा ग्लोरीयस एकेडेमी,परिसरमा
दिप प्रज्वलन कार्यक्रम आयोजना समेत गरेको त्रिपुरा ग्लोरीयस एकेडेमी चरिकोटका प्रीन्सिपल तक्दिर सुबेदीले जानकारी दिनुभयो ।
दोलखाको निजि बिद्यालयहरु मध्ये पढाईको गुणस्तर सगै अतिरिक्त क्रियाकलापमा समेत जिल्लाभर कै उत्कृष्ट बिधालय को पहिचान बनाउन सफल त्रीपुरा ग्लोरीयस एकेडेमि चरिकोट दोलखामा विद्यार्थीहरुको आकर्षणको केन्द्र बन्न पुगेको छ ।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.