दोलखामा दुई दिन देखि सार्वजनिक यातायात अबरुद्ध : यात्रुहरु मारमा

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

दोलखामा दुई दिन देखि सार्वजनिक यातायात अबरुद्ध : यात्रुहरु मारमा

राजकुमार भुजेल

दोलखा ५ असार दोलखामा रोल्वालिङ र पुर्व अरनिको यातायात विच विवाद हुँदा सार्वजनिक यातायात सञ्चालन प्रभावित भएको छ। जिल्लाको सदरमुकाम चरिकोटमा सोमबार देखि काठमाडौं छुट्ने सार्वजनिक यातायात चल्न सकेका छैनन्।
हिजो बिहानै देखि रोल्वालिङ यातायातले पुर्वअरनिको यातायात सञ्चालनमा निशेध गरेपछि दुवै तर्फका यातायातका साधन नचलेको हो ।

  1. काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले असार १ गते देखि नयाँ बसपार्क गोङ्गबुबाट अनिवार्यरुपमा लामो तथा मध्यम दुरिका सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने नियम लगाएपछि रोल्वालिङ यातायातले नया बसपार्कमा काउन्टर खोलेर बसेको थियो ।
    तर नयाँ बसपार्कबाट यातायात सञ्चालन व्यवाहारिक नभएको भन्दै पूर्व अरनिको यातायातले रोल्वालिङ यातायातको बसमा अवरोध गरेपछि विवाद उत्पन्न भएको हो। विवाद झनझन चर्किए पछि दुइ यातायात बिच हिजो बेलुका बसेको बैठक निष्कर्ष बिना आज सम्मको लागि स्थगित भएको थियो । निमित्त प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले बोलाउनुएको हिजोको बैठकमा सहमति जुटन नसक्दा निष्कर्ष बिना नै आज बिहान ५ बजे सम्मको लागि स्थिगित भएको थियो।
    तर मङ्गलबार बिहान पनि बैठक बस्न सकेको छैन। जसका कारण दोलखाबाट काठमाडौं सम्म जाने यात्रुहरु मारमा परेका छन्।
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.