मदन राईलाई ७ दिन थुनामा राख्न अनुमति
बाल यौन दुरूपयोग मुद्दामा पक्राउ परेका कृषि विज्ञ मदन राईलाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत खोटाङले प्रहरीलाई अनुमति दिएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका इन्स्पेक्टर बेनुकुमार कार्कीका अनुसार जिल्ला अदालत खोटाङले राईमाथि अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
गत शुक्रबार शुभम् फाउन्डेसनबाटै राईलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। राईमाथि विद्यालयमा अध्ययनरत छात्रामाथि बाल यौन दुरुपयोग गरेको आरोप छ ।
भीमेश्वर नगर भित्रका १ सय १४ जना स्वयंसेविकाहरु सम्मानित
7 घण्टा अगाडि राजन बस्नेत२१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा जनस्वास्थ्य कार्यालय दोलखाको आयोजनामा आयोजित भीमेश्वर नगरपालिका भित्र कार्यरत १...
‘अस्थायी शिक्षकलाई बिदा, स्थायीलाई पुनः परीक्षा’
साझा दृष्टि संवाददाताप्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बुधबार विद्यालय शिक्षा विधेयकमाथि छलफल थियो । समिति सभापति अम्मरबहादुर...
माथिल्लो तामाकोसी जलविद्युतको कार्यलाई संसद देखी लामाबगर सम्म पुर्याउने भीमबहादुर
राजन बस्नेतबहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजना पाँच वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण सुरु भएको ११ वर्षपछि आज पहिलो...
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी
राजन बस्नेतदोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेले विजय प्राप्त गरेको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेकी उमा शेर्पा विजयी...
गौरीशंकरमा खस्यो ७ हजार ५ सय ७९ मत : कस्ले मार्ला बाजी
राजन बस्नेतदोलखास्थित गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको मतगणना आज (आइतबार) सुरु नहुने भएको छ । ९ नम्बर वडाको मतमेटिका गणनास्थल ल्याउन ढिला...
सुनको मूल्यमा उच्च गिरावट एकैदिनमा १५ हजार ९०० घट्यो
राजन बस्नेतसुनको मूल्य एकैदिन तोलामा झन्डै १६ हजार रुपैयाँले घटेको छ । सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँले घटेर...