आगनको डिल बाट लडेका ६ वर्षिय बालकको उपचारको क्रममा मृत्यु

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

दोलखा ८ जेष्ठ । दोलखाको जिरी नगरपालिका ६ का ६ वर्षिय बालकको आगनको डिलबाट लडेर मृत्यु भएको छ ।

जिरी नगरपालिका वडा नम्बर ६ स्थित रामबहादुर खड्काका छोरा ६ वर्षीय कविर खड्काको आगनको डिलबाट लडेर मृत्यु मृतकका आफन्तले जानकारी दिए ।
हिजो दिउँसो घरको आगनमा खेल्ने क्रममा एकाएक आगनको डिलबाट खसेर उनी गम्भीर घाईते भएका थिए भने
घाईते बालकलाई उपचारका लागि जिरी अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय जिरीले जानकारी दिएको छ ।

 

प्रहरीको ज्यादती : युवक माथी प्रहरीको बुट
राजन बस्नेत

चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा...

भीमेश्वर ५ वडा अध्यक्ष कप छात्र फुटबल प्रतियोगिताको उपाधि द राइजिङ स्टार स्कुल चरीकोटलाइ
राजन बस्नेत

भीमेश्वर नगरपालिका वडा नम्बर ५ द्वारा आयोजित दोस्रो जिल्लाब्यापी मा.वि. स्तरीय छात्र फुटबल प्रतियोगिता – २०८१ ‘वडा अध्यक्ष कप’...

विश्वकपमा इतिहास रच्दै नेपाली खो खो टोली महिला र पुरुष दुवै फाइनलमा
राजन बस्नेत

भारतमा जारी खो खो विश्वकपमा नेपालको पुरूष टोली पनि फाइनल प्रवेश गरेको छ । यसअघि महिला टोलीले फाइनलको यात्रा...

अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकालाइ
राजन बस्नेत

दोलखा  जिल्ला कप अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकाले हात पारेको छ । जिल्ला भलिबल संघ...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु
राजन बस्नेत

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ । लामोसाँघु-जिरी सडक खण्डको सिन्धुपाल्चोक स्थित ८ किलो नजिकै दोलखाबाट काठमाडौं...

दोलखाको भीमेश्वरमा कांग्रेसलाइ जनताको साथ : उर्लियो जनमास
राजन बस्नेत

नेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति दोलखा द्वारा आयोजित नेपाली कांग्रेसका १०० दिने प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम भब्य रुपमा...

.