दोलखाको चर्णावती धाममा आज बाट महायज्ञको सुभराम्भ

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

राजन बस्नेत

दोलखा ७ जेष्ठ । चर्णावतीधाममा एक समारोहका बीच महायज्ञको शुभारम्भ गरीएको छ ।
दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ फस्कुस्थित चर्णावती धाममा जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनार्थ आयोजना गर्न लागिएको श्रीमद् देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ तथा धार्मिक अनुष्ठान कार्यक्रमको आज भएको समारोहमा महायज्ञको शुभारम्भ तथा उद्घाटन नेपाल प्रज्ञा प्रतिस्ठानका पुर्ब कुलपति बरिस्ठ सस्कृत बिद प्रा.डा जगमान
गुरुङ र संस्कृतविद विदुषी वाचन प्रा.डा .कान्ता भट्टराईले संयुक्त रूपमा गर्नुभएको वडा अध्यक्ष सुजन खड्काले जानकारी दिनु भयो ।
आज बाट सुरु भएको महायज्ञ जेठ १५ गतेसम्म सञ्चालन हुने चर्णावती त्रिवेणी विकास तथा प्रबर्द्धन संघ दोलखाका अध्यक्ष गुण बहादुर बुढाथोकीले बताउनुभयो ।
आयोजक समितिका संयोजक बरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्वमा सम्पन्न महायज्ञ प्रारम्भ कार्यक्रममा संस्कृतविद् जगमान गुरुङ, पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल, पार्वत गुरुङ, बागमति प्रदेश सांसद भरत बहादुर केसी, प्राध्यापक डाक्टर कान्ता भट्टराई, एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, कांग्रेस नेता ताराबहादुर कोईराला, समाजसेवी शोभित उप्रेती, एमाले नेता बालकृष्ण शिवाकोटी, मेलुङ गाँउपालिका अध्यक्ष हिरा कुमार थोकर, शैलुङ गाँउपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.