ग्लोबल कन्सल्ट नयाँ बानेश्वरमा ‘एडमिशन साता’ हुने

राजन बस्नेत

राजन बस्नेत

शैक्षिक परामर्शका क्षेत्रमा विश्वसनिय कन्सल्टेन्सी ग्लोबल कन्सल्टले आफ्नो स्थापनाको दशौं बार्षिकोत्सवका अवसरमा साताव्यापी भर्ना अभियान सुरु गर्ने भएको छ ।

यही भदौ १६ गतेदेखि २० गतेसम्म हुन गैरहेको ‘एडमिशन साता’मा अष्ट्रेलिया,युके, क्यानाडा,अमेरिका र न्युजल्याण्डका विभिन्न युनिभर्सिटी र कलेजका प्रतिनिधिसंग प्रत्यक्ष भेट्न सकिने छ ।
कार्यक्रम ग्लोबल कन्सल्टको नयाँ बानेश्वर, आलोकनगर स्थित कार्यालयमा हुनेछ ।
उक्त अवसरमा भिसा , डकुमेन्ट र बैंकिङ प्रोसेसको विषयमा परामर्श लिन सकिने ग्लोबल कन्सल्टका प्रबन्ध निर्देशक भोजराज न्यौपानेले जानकारी दिएका छन् ।
न्यौपानेका अनुसार आफ्ना नानीबाबुलाई विदेशका विश्वविद्यालयमा पढाउन चाहानेले एक पटक विज्ञसंग परामर्श लिनैपर्ने हुन्छ । सबै क्षेत्रका विज्ञहरुलाई एउटै थलोमा भेट्न पाइने भएकाले यो एडमिशन साता विद्यार्थी र अभिभावकका लागि महत्वपूर्ण हुनेछ ।
ग्लोबल कन्सल्टले आफ्नो दशौं बार्षिकोत्सवका अवसरमा विभिन्न स्कलरसिप, आफ्नो सर्विसमा पचास प्रतिशतसम्म छुट,फोटो कन्टेष्ट, भिडियो कन्टेष्ट र बम्पर उपहार समेत प्रदान गर्ने जनाइएको छ ।

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...

पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता

१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...

.