भीमेश्वर नगरपालिका–६ रमितेमा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई युवाको मृत्यु

राजन बस्नेत

राजन बस्नेत

भीमेश्वर नगरपालिका–६ रमितेमा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई युवाको मृत्यु

दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित रमिते सडकखण्डमा मङ्गलबार साँझ भएको एक दुखद मोटरसाइकल दुर्घटनामा दुई युवाको ज्यान गएको छ।

मृत्यु हुनेमा भीमेश्वर नगरपालिका–५ का २३ वर्षीय शिरिष बस्नेत र बैतेश्वर गाउँपालिका–३ का २५ वर्षीय सुजन दाहाल रहेका छन्।

शिरिष बस्नेत गौरीशङ्कर बहुमुखी क्याम्पस, चरीकोटका स्ववियू सभापति थिए। उनी विद्यार्थी राजनीतिमा सक्रिय युवा नेताको रूपमा परिचित थिए। अर्का मृतक सुजन दाहाल चरीकोटस्थित एक होटलमा सवारी चालकको रूपमा कार्यरत थिए।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.