मेलुङ गाउँपालीका ५ पाखेमा झगडा हुँदा १ युवा गम्भीर घाइते कुटपिटमा सङ्लग्न युवा भने फरार

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

दोलखा ४ जेष्ठ ।

मेलुङका पुर्ब गाबिस अध्यक्ष तिलक बहादुर मगरको छोरा बाबू काजी मगरले (तुल बहादुर )भन्ने प्रकाश मगरलाई स्थानीय हतियार प्रयोग गरी सक्त घाइते बनाइ फरार भएका छन् ।
आज राती भाला लगायत प्रयोग गरी ज्यान नै मार्ने उद्देश्यले निर्घात कुटपिट गरि शक्त घाइते बनाइ फरार रहेको स्थानीय बासिन्दाले जानकारी दिए ।
घाइते हुनेमा मेलुङ गाउँ पालीका वडा न: ५ पाखे बस्ने प्रकाश मगर रहेका छन् ।
पीडितका आफन्तले फरार ब्यक्तिलाई यथा सिघ्र कानुनी कठघरामा उभ्याइ घटनाको सत्य तथ्य छानबिन गरी आवश्यक कारबाहीको लागी सम्बन्धित सरोकारवाला निकायज सग जोडदार माग गरेका छन् ।
घाइते मगरलाई हाल उपचारका लागी काठमाडौं लैजाने तयारी भएको र नेपाल प्रहरी समेतको टोली घटना स्थलमा पुगेको वडा अध्यक्ष राजु तामाङले जानकारी दिए ।
घटनाको बारेमा थप विवरण भने आउन बाकी रहेको छ ।

नया बर्षको अबसरमा दोलखाको शैलुङमा वृहत “तम्बा महोत्सव
साझा दृष्टि संवाददाता

बैशाख १ दोलखा । दोलखा धार्मिक तथा पर्यटकीय स्थल शैलुङ थुम्कामा नव वर्ष २०८१ को अवसरमा वृहत “तम्बा महोत्सव-२०८१...

डढेलोमा परी ३ जना नेपाली सैनिकको मृत्यु
साझा दृष्टि संवाददाता

डढेलोमा परी ३ जना नेपाली सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४, तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको...

सामाजिक सेवा पुरस्कार २०८० पत्रकार मास्केलाइ प्रदान
साझा दृष्टि संवाददाता

चैत २३ दोलखा । मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपालको ३१ औँ साधारणसभा तथा ३२ औँ वार्षिक...

च्छोरोल्पा नर्सिङ कलेजको साढे पाँच तलाबाट हाम फालेकि नर्सको मृत्यु
साझा दृष्टि संवाददाता

चैत २२ दोलखा । सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको साढे पाँच तलाबाट बिहिवार साँझ हाम फालेकी छात्राको मृत्यु भएको...

दुर्घटनामा एकै टोलका ५ जनाको मृत्यु, गाउँ नै शोकमा
साझा दृष्टि संवाददाता

अछाम: आइतबार चैत ११ गते पहाडको होली थियो। अछामका प्रत्येक गाउँटोलमा होलीको रौनक थियो। मेल्लेख गाउँपालिका १ ऋषिदहका लालबहादुर...

धारिलो हतियार प्रहार गरी श्रीमान गरे श्रीमतिको हत्या
साझा दृष्टि संवाददाता

बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कोहलपुर १४ पर्वतिपुर स्थित हेम्पाइप...

.