मेलुङ गाउँपालीका ५ पाखेमा झगडा हुँदा १ युवा गम्भीर घाइते कुटपिटमा सङ्लग्न युवा भने फरार

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

दोलखा ४ जेष्ठ ।

मेलुङका पुर्ब गाबिस अध्यक्ष तिलक बहादुर मगरको छोरा बाबू काजी मगरले (तुल बहादुर )भन्ने प्रकाश मगरलाई स्थानीय हतियार प्रयोग गरी सक्त घाइते बनाइ फरार भएका छन् ।
आज राती भाला लगायत प्रयोग गरी ज्यान नै मार्ने उद्देश्यले निर्घात कुटपिट गरि शक्त घाइते बनाइ फरार रहेको स्थानीय बासिन्दाले जानकारी दिए ।
घाइते हुनेमा मेलुङ गाउँ पालीका वडा न: ५ पाखे बस्ने प्रकाश मगर रहेका छन् ।
पीडितका आफन्तले फरार ब्यक्तिलाई यथा सिघ्र कानुनी कठघरामा उभ्याइ घटनाको सत्य तथ्य छानबिन गरी आवश्यक कारबाहीको लागी सम्बन्धित सरोकारवाला निकायज सग जोडदार माग गरेका छन् ।
घाइते मगरलाई हाल उपचारका लागी काठमाडौं लैजाने तयारी भएको र नेपाल प्रहरी समेतको टोली घटना स्थलमा पुगेको वडा अध्यक्ष राजु तामाङले जानकारी दिए ।
घटनाको बारेमा थप विवरण भने आउन बाकी रहेको छ ।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.