प्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा शृजन कुमार घिमिरे
साझा दृष्टि संवाददाता
प्रेस चौतारी नेपाल दोलखा शाखाको ८ औं अधिवेशनले शृजन कुमार घिमिरेको अध्यक्षतामा ९ सदस्सिय कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा अर्जुन पाख्रीन, लाक्पाली शेर्पा,सचीव गणेश बुढाथोकी
सहसचिव प्रकाश बस्नेत, सुजन थामी कोषाध्यक्ष फुर्वा तामाङ
सदस्यहरु-मुना गुरुङ, देवराज मगर, प्रदिप सेन्चुरी चयन हुनुभएको प्रेस चौतारी दोलखाले जानकारी दिएको छ ।
तेसैगरी केन्द्रिय प्रतिनिधिमा प्रभु जिरेल, महेन्द्र श्रेष्ठ, शर्मिला बुढाथोकी र प्रदेश प्रतिनिधिमा तारबहादुर महत, उषा तामाङ, तारादेबी बस्नेत निर्बिरोध निर्वाचित भएका हुन ।
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाताकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...
पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...
