प्रेस सेन्टर नेपाल दोलखामा सुरज बस्नेतको नेतृत्व १५ सदस्यीय कार्यसमिति चयन

राजन बस्नेत

राजन बस्नेत

प्रेस सेन्टर नेपाल दोलखाको सातौं जिल्ला अधिबेशन सम्पन्न भएको छ ।
अधिबेशनले सुरज बस्नेत ‘अविरल’ को नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
बस्नेत दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । कार्यसमितिको खुल्ला उपाध्यक्षमा केदार दहाल, महिला उपाध्यक्षमा लक्ष्मी बस्नेत, सचिवमा गोविन्द थामी, सहसचिव खुल्लामा राजकुमार भुजेल, सहसचिव समावेशीमा इस्वर विक र कोषाध्यक्षमा नविन सुनुवार चयन भएका छन् ।
यसैगरी खुल्ला सदस्यमा करिश्मा गोले, सुजता बस्नेत, प्रकाश कौशल, ममता श्रेष्ठ र सुन्दर खड्का तथा महिला सदस्यमा द्धिपतारा पाख्रिन, दलित सदस्यमा मनिता नेपाली र जनजाति सदस्यमा इन्द्रलक्ष्मी थामी रहेका छन् ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.