गुणस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध भएर लाग्छु : नव नियुक्तअध्यक्ष रिमाल
दोलखाको चरिकोटमा रहेको प्रदेश स्तरीय अस्पताल पशुपती चौलागाई स्मृती अस्पतालका नव नियुक्त अध्यक्षले पदभार ग्रहण गर्नु हुदै जनतामा गुणस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध भएर लाग्ने बताउनुभयो ।
अस्पतालका नव नियुक्त अध्यक्ष सुवास रिमालले अस्पतालमा आयोजित एक समारोहका विच अस्पतालका अध्यक्षको पदभार ग्रहण गर्नु भएको हो ।
दोलखाको चरिकोटमा रहेको पशुपती चौलागाई स्मृती अस्पताल वागमती प्रदेश स्तरको जिल्लाको एक मात्र प्रादेशी अस्पताल हो । उक्त अस्पतालको अध्यक्षको रुपमा वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले गत मंसिर २७ गते भिमेश्वर नगरपालिका वडा नम्वर ३ निवासी सुवास रिमाललाई अध्यक्ष पदमा नियूक्त गरेको थियो । वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट रिमाललाई दुई वर्षे कार्यकालको लागि अस्पतालको व्यवस्थापन समितीको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
नव नियुक्त अध्यक्ष रिमाललाई अस्पतालका मेसु लक्ष्मण खड्का, वागमती प्रदेशका सदस्य माननिय भरत बहादुर केसी, भिमेश्वर नगरपालिकाका प्रमुख इश्वर नारायण मानन्धर, उप प्रमुख कमला वस्नेत, नेकपा एमालेका अध्यक्ष नर बहादुर श्रेष्ठ लगायको
प्रहरीको ज्यादती : युवक माथी प्रहरीको बुट
राजन बस्नेतचितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा...
भीमेश्वर ५ वडा अध्यक्ष कप छात्र फुटबल प्रतियोगिताको उपाधि द राइजिङ स्टार स्कुल चरीकोटलाइ
राजन बस्नेतभीमेश्वर नगरपालिका वडा नम्बर ५ द्वारा आयोजित दोस्रो जिल्लाब्यापी मा.वि. स्तरीय छात्र फुटबल प्रतियोगिता – २०८१ ‘वडा अध्यक्ष कप’...
विश्वकपमा इतिहास रच्दै नेपाली खो खो टोली महिला र पुरुष दुवै फाइनलमा
राजन बस्नेतभारतमा जारी खो खो विश्वकपमा नेपालको पुरूष टोली पनि फाइनल प्रवेश गरेको छ । यसअघि महिला टोलीले फाइनलको यात्रा...
अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकालाइ
राजन बस्नेतदोलखा जिल्ला कप अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकाले हात पारेको छ । जिल्ला भलिबल संघ...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु
राजन बस्नेतट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ । लामोसाँघु-जिरी सडक खण्डको सिन्धुपाल्चोक स्थित ८ किलो नजिकै दोलखाबाट काठमाडौं...
दोलखाको भीमेश्वरमा कांग्रेसलाइ जनताको साथ : उर्लियो जनमास
राजन बस्नेतनेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति दोलखा द्वारा आयोजित नेपाली कांग्रेसका १०० दिने प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम भब्य रुपमा...