मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका ३ जना घाइते

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

श्रीकृष्ण बस्नेत

जिल्लाको कालिञ्चोक गाउँपालिका ६ लेप्टुङमा आज बेलुका करिब ५ बजे लापिलाङबाट गौरीशंकर गाउँपालिका ८ खारे जाने क्रममा बा.८०प३५१० नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ सवार एकै परिवारका ३ जान घाईते भएका हुन्।

घाईते मध्ये श्रीमतीको अवस्था गम्भीर रहेको छ।घाईते हुनेहरुमा मोटरसाइकल चालक गौरीशंकर गाउँपालिका ८ खारेका अन्दाजी ३१ वर्षीय नारायण तामाङ उनको श्रीमती अन्दाजी २९ वर्षीय सुस्मिता थामी र ३ वर्षिय छोरा फुर्वा तामाङ रहेका छन्। घाईते मध्ये श्रीमतीको टाउकोमा चोट लागेकाले अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्सपेक्टर सत्रुधन महतोले बताए।

अहिले उनिहरुको उपचार पशुपति चौलागाईं समृति अस्पताल चरिकोटमा भइरहेको प्रहरी चौकी सुनखानीले जनाएको छ। मोटरसाईकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

प्रहरीको ज्यादती : युवक माथी प्रहरीको बुट
राजन बस्नेत

चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा...

भीमेश्वर ५ वडा अध्यक्ष कप छात्र फुटबल प्रतियोगिताको उपाधि द राइजिङ स्टार स्कुल चरीकोटलाइ
राजन बस्नेत

भीमेश्वर नगरपालिका वडा नम्बर ५ द्वारा आयोजित दोस्रो जिल्लाब्यापी मा.वि. स्तरीय छात्र फुटबल प्रतियोगिता – २०८१ ‘वडा अध्यक्ष कप’...

विश्वकपमा इतिहास रच्दै नेपाली खो खो टोली महिला र पुरुष दुवै फाइनलमा
राजन बस्नेत

भारतमा जारी खो खो विश्वकपमा नेपालको पुरूष टोली पनि फाइनल प्रवेश गरेको छ । यसअघि महिला टोलीले फाइनलको यात्रा...

अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकालाइ
राजन बस्नेत

दोलखा  जिल्ला कप अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकाले हात पारेको छ । जिल्ला भलिबल संघ...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु
राजन बस्नेत

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ । लामोसाँघु-जिरी सडक खण्डको सिन्धुपाल्चोक स्थित ८ किलो नजिकै दोलखाबाट काठमाडौं...

दोलखाको भीमेश्वरमा कांग्रेसलाइ जनताको साथ : उर्लियो जनमास
राजन बस्नेत

नेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति दोलखा द्वारा आयोजित नेपाली कांग्रेसका १०० दिने प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम भब्य रुपमा...

.