युवा संघ नेपाल दोलखाको नबौ अधिबेशनबाट सरोज बस्नेतको अध्यक्षतामा ५७ सदस्यीय जिल्ला कमिटी गठन
साझा दृष्टि संवाददाता
दोलखा २२ भाद्र । युवा संघ नेपाल दोलखाको चरिकोटमा सम्पन्न नबौ अधिबेशनबाट सरोज बस्नेत सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । कमिटीको उपाध्यक्षमा सुजन श्रेष्ठ, सचिबमा सुरज खड्का, सहसचिबमा हरिबंश बुढाथोकी र मिलन खड्का, कोषाध्यक्षमा अप्सरा जिरेल चयन हुनुभएको छ ।

बस्नेतको अध्यक्षतामा ५७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।

नेकपा एमाले निकट युवा हरुको संगठन राष्ट्रिय युवासंघ नेपाल दोलखाको आजबाट चरिकोटमा नबौ जिल्ला अधिबेशन सुरु भएको थियो । चरिकोटको ए वान पार्टी प्यालेसमा सुरु भएको अधिबेशन नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा युवा संघ युवा नेपालका इन्चार्ज महेश बस्नेतले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
