न्यू जेनेरेशन युवा क्लबको सामाजिक कार्य ३ सय ५० विरुवा वृक्षरोपण
साझा दृष्टि संवाददाता
राजकुमार भुजेल (निर)
दोलखा २४ असार । दोलखाको भीमेश्वर नगरपालिका वडा नं ८ मा रहेको न्यु जेनेरेशन युवा क्लब बोचले सरसफाई तथा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ । शनिबार उक्त क्लबले “green बोच clean बोच” भन्ने मुल नाराका साथ सरसफाई तथा वृक्षरोपण कार्यक्रमको आयोजना गरेको हो।

गौरेश्वर मन्दिर चरङ्गे, धनेश्वर मन्दिर घुम्ती,सानेहलेश्वर मन्दिर कृषि तथा देवी माध्यमिक विद्यालयमा सरसफाई तथा वृक्षरोपण गरेको क्लबका अध्यक्ष सुवास बस्नेतले जानकारी दिनुभयो। त्यस्तै लौठ सल्ला र कल्कि तथा अन्य विभिन्न जातजातिका वोटविरुवाहरु गरि ३ सय ५० विरुवा वृक्षरोपण गरेको उहाँले बताउनुभयो।
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
