प्राकृतिक प्रकोप घटनामा परेकालाई तत्काल उद्धार गर्न नवराज खड्काको संयोजकत्वमा ७ सदस्यीय समिति चयन
साझा दृष्टि संवाददाता
दोलखा २३ असार । प्राकृतिक प्रकोप घटनामा परेकालाई तत्काल उद्धार तथा राहत वितरणमा सहयोग पुर्याउन सजिलोको लागि समिति चयन गरेको छ ।
एसएस फाउण्डेशनले दोलखामा उद्धार तथा राहत वितरणको लागि गत बुधबार नवराज खड्काको संयोजकत्वमा समिति चयन गरिएको हो ।
एसएस फाउण्डेशनका अध्यक्ष कलाकार मदनदास श्रेष्ठको उपस्थितिमा समिति चयन गरिएको हो ।
स्थानीय प्रशासनको समन्वयमा काम गर्ने उद्धेश्यले प्रतिनिधि चयन गरेको हो । दोलखामा चयन गरिएको एसएस फाउण्डेशनको समितिले पीडामा परेका नागरिकलाई रात हुने उचित सहयोग पुग्ने गरी काम गर्ने छन् ।
समितिको संयोजक नबराज खडका (राजा भाई) र सदस्यहरुमा सुदिप गोले (कुमार), सप्पन गोले, पाण्डप सिंह पान्डे, सोनिका श्रेष्ठ, नवराज खड्का र सरिता गोले रहेका छन् । सामाजिक क्षेत्रमा कृयाशील संस्थाको रुपमा परिचित फाउण्डेशनले दोलखाको शिक्षा, स्वास्थ्य र प्राकृतिक प्रकोपका घटनाहरु लगायतका क्षेत्रमा विविध सहयोग गर्दै आएको छ ।
बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
